STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ मङ्सिर १, बिहिबार

    आज राति १२ बजेदेखि निर्वाचनकाे माैन अवधि

    काठमाडाैं- निर्वाचन आयाेगले आज राति १२ बजेपछि निर्वाचनको प्रचारप्रसारसम्बन्धी कुनै पनि गतिविधि गर्न निषेध गरेकाे छ। उम्मेदवारहरूलाई चुनावकाे  प्रचारप्रसार गर्न कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्मकाे समयअवधि ताेकिएकाे थियाे ।आज राति १२ बजेपछि प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउने छैनन । निर्वाचन आयोगले निर्वाचन...

  • २०७९ कार्तिक २९, मंगलबार

    पाँचौं ताम्रकार फुटसलको उपाधी बि के सुनचाँदीलाई

    द ब्रिटिस कलेजको मुख्यप्रायोजन रहेको पाँचौं ताम्रकार फुटसल प्रतियोगिता २०२२को उपाधी बिके सुनचाँदी पसलले हातपारेका छन् । ताम्रकार समाजको युवा तथा खेलकूद उपसमितिको आयोजनामा भएको उक्त प्रतियोगिताको शनिबार भएको प्रतिस्प्रधात्मक फाइनल खेलमा वि.के सुनचांदि पसलले मेडस मार्ट फार्मेसीलार्ई १–० गोलले पराजित गरेको थियो । यसअघि भएको सेमीफाइनल खेलमा वि.के सुन चांदि पसलले ओरियन इलेक्ट्रीकललाई २–१ ले तथा मेडस...

  • २०७९ कार्तिक २९, मंगलबार

    चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा

    काठमाडौं - सरकारले प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ ।  मंसिर ४ मा  प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ । त्यसलाई मध्यनजर गरेर मंगलबार सरकारले मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  गृह मन्त्रालयका अनुसार मतदानस्थल रहेका सार्वजनिक तथा निजी विद्यालय भने मंसिर २ देखि ५ गतेसम्म नै बन्द हुनेछन् । 

  • २०७९ कार्तिक २८, सोमबार

    नेपाल पहिलाे पटक विश्वकप क्रिकेट आयाेजना गर्दै

    काठमाडौं - नेपालले पहिलो पटक आइसीसी उन्नाइस वर्षमुनि (यू–१९) महिला विश्वकप क्रिकेट प्रतियोगिताको आयोजना गर्ने मौका पाएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को बोर्ड बैठकले २०२७ मा आयोजना हुने यू–१९ महिला विश्वकप प्रतियोगिता आयोजनाको जिम्मा नेपाल र बङ्गलादेशलाई संयुक्त रुपमा दिएको हो । अब नेपाल र बङ्गलादेश मिलेर प्रतियोगिता आयोजना गर्नेछन् । त्यसैगरी आइसीसीले आज सार्वजनिक गरेको अन्य...

  • २०७९ कार्तिक २८, सोमबार

    पेट्रोलियम पदार्थको खपतमा कमी

    काठमाडौँ - पछिल्लो समय पेट्रोलियम पदार्थको खपतमा कमी आउन थालेको छ । नेपाल आयल निगमले गत आर्थिक वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थका खपतमा कम भएको जानकारी दिएको छ । यसअघि चाडपर्व तथा निर्वाचनका समयमा पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुने भए पनि आसन्न निर्वाचन नजिकिए पनि पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुन नसकेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको...

  • २०७९ कार्तिक २७, आइतबार

    पाकिस्तानलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो टी–२० विश्वकपको उपाधि

    एजेन्सी - इङ्गल्याण्डले दोस्रो पटक आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार मेलबर्न क्रिकेट मैदानमा भएको फाइनलमा पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै इङ्गल्याण्डले आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि दोस्रो पटक जितेको हो । पाकिस्तानले दिएको एक सय ३८ रनको लक्ष्य इङल्यान्डले १९ ओभरमै पाँच विकेटको क्षतीमा पूरा गरेको थियो । जसका लागि इङल्यान्डका बेन स्टोक्सले अविजित ५२ रन...

  • २०७९ कार्तिक २७, आइतबार

    सुप्रसिद्ध भारतिय अभिनेत्री शबाना आजमी नेपाल आउने

    भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउनु हुनुभएको छ । उहाँ दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आउन लाग्नु भएको कुरा नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९ का महोत्सव सदस्य तथा सञ्चार संयोजक केदार श्रेष्ठले जानकारी दिनु भएको छ ।  आगामी मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रुपमा आयोजक...

  • २०७९ कार्तिक २७, आइतबार

    दलित बस्तीका मतदाता भन्छन् ‘पानी दिनेलाई भोट’

    म्याग्दी सदरमुकाम बेनीबजारदेखि ठाडै उकालो अर्थुङ्गे हुँदै सवारीसाधनमा ४५ मिनेटको यात्रा गरेपछि पुगिन्छ बेनीनगरपालिका–५ पुरण्य गाउँ । वडा नं ५ को मुख्यगाउँ पुलाचौरदेखि छुट्टै केबल दलितको मात्र बसोबास रहेको यो बस्तीमा एक सय पाँच परिवारको बसोबास छ । यहाँ दुई सय ६० मतदाता छन् । अघिपछि राजनीतिक दलका नेताहरु देखा पर्न मुश्किल हुने यो गाउँमा निर्वाचन नजिकिँदै जाँदा म्याग्दीका प्रायः सबै राजनीतिक दलका...

  • २०७९ कार्तिक २७, आइतबार

    निर्वाचनका कारण तीन दिन त्रिविमा बिदा

    काठमाडौं - आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो । त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक...

  • २०७९ कार्तिक २७, आइतबार

    मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी पास नचाहिने

    काठमाडौं - मतदानको दिन अत्यावश्यक सेवाका लागि सवारी अनुमितपत्र लिनु नपर्ने भएको छ । निर्वाचन आयोगले मङ्सिर ४ गते मतदानको दिन अत्यावश्यक सेवाका सवारी साधन प्रयोग गर्न सवारी अनुमतिपत्र लिनु नपर्ने गरी सहज आवागमनको व्यवस्था गरेको हो । बिरामी बोकेको एम्बुलेन्स, शव वाहन, दमकल, खानेपानीको ट्याङ्कर, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, दूध बोक्ने सवारी साधन, दूरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने...

  • २०७९ कार्तिक २६, शनिबार

    अमर वाङ्गमय शताब्दि पुरुष सत्यमाेहन जाेशीलगायत तीनजनालाई सिरपा प्रदान

    नेपालभाषा एकाडेमीले नेपालभाषाको वाङ्गमय क्षेत्रमा अति विशिष्ट एवं प्रतिष्ठित पुरस्कारको रुपमा लिइने दान्यहिरा सिरपा शुक्रबार आयोजित एक कार्यक्रममा तीनवटा विभिन्न विधामा प्रदान गरेको छ । ‘दान्यहिरा जीवंकाछी सिरपा’(लाइफटाइम एचिभमेंट) वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई, ‘दान्यहिरा सङ्गीत सिरपा’ संगीतकार मनराजा नकर्मि र ‘दान्यहिरा विज्ञान प्रविधि सिरपा’ डा. केशरीलक्ष्मी मानन्धरलाई सो पुरस्कार...

  • २०७९ कार्तिक २६, शनिबार

    ललितपुर वडा १६ मा फिजियोथेरापी उपचार केन्द्रको स्थापना

    ललितपुर महानगरपालिका– १६ वडालाई स्वास्थ्य क्षेत्रमा नमूना वडा बनाउने योजना अनुरुप ईलाननीमा फिजियोथेरापी केन्द्र सञ्चालनमा ल्याइएको वडा अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभएको छ । रचना आयुर्वेद तथा अर्थो न्यूरो रिहाबिलिटेशन र ईलाननी टोल सुधार समितिसंगको संयुक्त आयोजनामा ललितपुरको ईलाननीमा सञ्चालनमा गरिएको ईलाननी रचना फिजियोथेरापी उपचार केन्द्रको शनिबार शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।...

Pages