STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ कार्तिक १८, शुक्रबार

    आज हरिबाेधनी एकादशी पर्व मनाइँदै

    काठमाडौं - कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा...

  • २०७९ कार्तिक १७, बिहिबार

    अन्तर्राष्ट्रिय नाट्य महोत्सवको नाटक मञ्चन तालिका सार्वजनिक

    नेपाल अन्तर्राष्ट्रिय नाटेय महोत्सव २०७९ आयोजनाको दिन नजिकिंदै गर्दा आयोजक संस्था मण्डला थिएटर नेपालले नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) दोस्रो संस्करणमा  विश्वभरीबाट छनौट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक गरेको छ । सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव भन्ने नारा बोकेर आगामी मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनौट भएका २२ नाटकको सूची तथा ती...

  • २०७९ कार्तिक १७, बिहिबार

    स्वतन्त्र पार्टीकाे घोषणापत्र सार्वजनिक

    काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार वाचापत्र (घोषणापत्र) सार्वजनिक गरेको छ । काठमाडौंमा वाचापत्र सार्वजनिक कार्यक्रम चलिरहेको छ । वाचापत्रमा समेटिएका विषयको सर्वाधिकार नेपाली नागरिकमा निहीत रहने र वाचापत्रमा समेटिएका कार्यक्रमहरु अन्य पार्टीले लिएमा सधन्यवाद दिने कार्यक्रममा जानकारी दिइएको छ ।

  • २०७९ कार्तिक १७, बिहिबार

    आचारसंहिता उल्लंघन गरेपछि कारबाहीमा काठमाडौं–१६ का वडाध्यक्ष

    निर्वाचन आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना लगाएकाे छ । आचारसंहिता विपरीत उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै आयोगले उनलाई जरिवाना तिराउने निर्णय गरेकाे हाे ।  निर्वाचन आयोग ऐनको दफा २३ को उपदफा (३) बमोजिम आयोगले जरिवाना लगाइएको हो । आफ्नो क्षेत्रमा जनप्रतिनिधिले उम्मेदवारको प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ । आयोगले सोधेको...

  • २०७९ कार्तिक १७, बिहिबार

    आजदेखि चुनावी सभा र जुलुस गर्न पाउने

    काठमाडाैं- प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारले आजदेखि चुनावी सभा, जुलुस लगायतका ठूला कार्यक्रम गर्न पाउने भएका छन्। निर्वाचन आयोगले आजदेखि मंसीर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम गर्न पाउने व्यवस्था गरेको हाे।  यस्ता कार्यक्रम गर्दा पनि निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्ड पालना गर्नुपर्ने आयोगले जनाएको छ। एकभन्दा बढी राजनीतिक दल,...

  • २०७९ कार्तिक १६, बुधबार

    क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

    काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्कोदिनका लागि राखिएको छ । आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए । यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको...

  • २०७९ कार्तिक १६, बुधबार

    ऊर्जामन्त्री भुसालले सार्वजनिक गरे प्रतिवद्धतापत्र

      काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिको रक्षा र सबलीकरण गर्नुपर्ने दायित्व प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएकी छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नं ३ को उम्मेदवारका रुपमा आज साझा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले राजनीतिक उपलब्धिको संरक्षणका लागि संयुक्त सङ्घर्ष जारी राख्दै समुन्नत आर्थिक–...

  • २०७९ कार्तिक १६, बुधबार

    नेवाः गुथी डेनमार्कले मनायो नेपाल संवत् ११४३

    काठमाडौं- नेवाःगुथी डेनमार्कले शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष (नेपाल संवत् ११४३) भव्य रुपमा मनाएको छ । नेवाःगुथी डेनमार्ककी संस्थापक अध्यक्ष शशी श्रेष्ठले नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) कार्यक्रमको आयोजना गरिएको जानकारी गराएकी हुन् । कार्यक्रममा संस्थाका अध्यक्ष राम महर्जनले सहभागी सबैलाई स्वागत गरेका थिए । सबै आदिवासी जनजाति, भाषा–...

  • २०७९ कार्तिक १६, बुधबार

    सार्वजनिक पद धारण गरेकाले प्रचार–प्रसारमा जाँदा आयोगको अनुमति लिनुपर्ने

    काठमाडौं - सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रचारमा जाँदा आयोगको अनुमती अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था गरिएको प्रष्टयाएका हुन् । बुधबार काठमाडौंस्थित...

  • २०७९ कार्तिक १६, बुधबार

    निर्वाचन आयोगले सरकारलाई दियो सातबुँदे निर्देशन

    काठमाडौं - निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययीरूपमा सम्पन्न गर्नरगराउन तीनै तहको सरकारलाई सातबुँदे निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आयोगले केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहका सम्बन्धित निकायमा निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई...

  • २०७९ कार्तिक १६, बुधबार

    सबै वडामा महिला सञ्जाल - काठमाडौं महानगरपालिका

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराएकी हुन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ताभित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिएकी छन् । महानगरपालिकाकी...

  • २०७९ कार्तिक १६, बुधबार

    काठमाडौँ क्षेत्र नं ६ः पुराना र नयाँ उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा

    काठमाडौँ क्षेत्र नं ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नयाँ र पुराना उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका भीमसेनदास प्रधान र नेकपा ९एमाले०बाट सर्वेन्द्र खनाल चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा प्रधान दुईपटक सांसदमा निर्वाचित उम्मेदवार हुनुहुन्छ । खनाल भने पहिलोपटक उक्त...

Pages