-
२०७९ आश्विन ४, मंगलबार
मुस्ताङ शिखर सम्मेलन अन्तर्राष्ट्रियस्तरमै महत्वपूर्ण : प्रधानमन्त्री देउवा
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबारदेखि सुरु भएको मुस्ताङ शिखर सम्मेलनले नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । वन तथा वातावरण मन्त्रालयको आयोजनमा सुरु भएकोे अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष २०२२ मुस्ताङ पैरवी सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले भने, “कोप–२७ को सम्मेलन इजिप्टमा हुँदैछ, त्यसका लागि मुस्ताङ शिखर सम्मेलन फलदायी...
-
२०७९ आश्विन ४, मंगलबार
डेंगु महामारी नियन्त्रण सरकारको प्राथमिकतामा परेन : गगन थापा
काठमाडौं - सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले महामारीको रुपमा फैलिएको डेंगु नियन्त्रणका लागि सरकारले चालेका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । मंगलबारबाट काठमाडौंमा सुरु भएको नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका उनले स्थानीय सरकारले समेत डेंगु महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको गुनासो गरेका...
-
२०७९ आश्विन ४, मंगलबार
समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए बन्दसूची
काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचनतर्फ ४८ राजनीतिक दलले बन्दसूची पेस गरेको छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा सदस्यतर्फ नेपाल समावेशी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, राष्ट्रिय वाममोर्चा र बहुजन एकता पार्टीले बन्दसूची बुझाएको आयोगले जनाएको छ । यस्तै राष्ट्रिय नागरिक पार्टी, मङ्गोल नेशलन...
-
२०७९ आश्विन ४, मंगलबार
साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशलाई
काठमाडौं - साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको छैटौँ उपाधि बंगलादेशले उचाल्न सफल भएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा फाइनल खेलमा नेपाललाई ३–१ गोलले हराउँदै उपाधि उचाल्न सफल भएको हो । खेलको पहिलो हाफमा बङ्लादेशका लागि सामसुनाहरले खेलको १३ मिनेटमा गोल गरिन् भने श्रीमोती कृष्णरानी सरकारले खेलको ४१ मिनेटमा गोल गरिन् । पछि पुनः सरकारले थप एक गोल गर्दै खेललाई फराकिलो बनाइन् ।...
-
२०७९ आश्विन ४, मंगलबार
काठमाडौँको चाडपर्व सुरक्षाः तीन हजार ३४३ प्रहरी परिचालन हुने
चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले...
-
२०७९ आश्विन ४, मंगलबार
नेप्लिज फेसन होमले किड क्विन नेपाल यस वर्ष पनि गर्ने
नेवार सुन्दरीहरूको मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरुको अर्को प्रतियोगिता किड क्विन नेपाल यस वर्ष पनि हुने भएको छ। आगामी असोज २९ गते राजधानीमा हुने १८औं संस्करणको यस वर्षको प्रतियोगितामा सहभागि भएका ९ वर्षदेखि १४ वर्षसम्मका २५ जना प्रतिभावान् बालिकाहरुले काठमाडौंमा आयोजित प्रतियोगिता अन्तर्गतको ट्यालेन्ट शोमा आफुमा अन्तर्निहीत प्रतिभा प्रदर्शन...
-
२०७९ आश्विन ४, मंगलबार
विदेशबाट फर्किएर स्वदेशमै उद्यम
कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्री आठ वर्षअघि स्नातक अध्ययन गर्दै गर्दा स्वदेशमै रोजगारी खोज्नुभयो । स्वदेशमा उहाँले कुनै काम पाउनु भएन । उहाँसँग आफ्नै काम गर्न लगानी पनि थिएन । निराश बन्दै सागर कामको खोजीमा वैदेशिक रोजगारीमा युएई हानिनुभयो । विदेशमा तीन वर्ष काम गरेर फर्किएका सागरले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो जस्ता सामग्री...
-
२०७९ आश्विन ४, मंगलबार
भारतीय दूध आयात रोक्न माग
सरकारले डेरी उद्योगलाई दैनिक एक लाख २० हजार लिटर दूध आयात गर्न दिएको अनुमतिप्रति चितवनमा दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ लिमिटेडले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सरकारको निर्णयप्रति दुग्ध उत्पादक सहकारीले आपत्ति जनाएका हुन् । राज्यले विगतको समयमा प्रतिबन्धलगातको दुग्ध आयातलाई पुनःसुरु गर्ने सरकारको निर्णयले किसान मारमा परेको पत्रकार सम्मेलनमा...
-
२०७९ आश्विन ३, सोमबार
नेपालभाषाको ‘इन्दिरा घिमे मैँचा’ फिल्मको शुटिङ्ग भक्तपुरबाट आरम्भ
नेपालभाषाको फिल्म ‘इन्दिरा घिमे मैँचा’ को भक्तपुरको कमलविनायकमा शुभ मुहूर्त गरिएको छ । फिल्म ‘इन्दिरा घिमे मैँचा’ नेपालको पहिलो महिला धिमे बादक इन्दिरा लाछिमस्यूको जीवनीमा आधारित रहने छ । बिके फिल्मस्को ब्यानर निर्माण हुने फिल्ममा सुरेन्द्र तुलाधरको लेखन तथा निर्देशन रहनेछ । गोपाल काजी कायस्थ प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र शाक्य निर्माता हुन् । आगामी असोज १० गते बाट फिल्म छायांकनमा जाने...
-
२०७९ आश्विन ३, सोमबार
आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं - संविधानसभाबाट संविधान जारी भएको सात वर्ष पूरा भएको छ । संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक...
-
२०७९ आश्विन २, आइतबार
एमालेले टुंग्यायो समानुपातिक उम्मेदवारको नामावली
काठमाडौं - नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारको नामावली पारित गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभाका लागि ५७ जना महिलासहित ११० र प्रदेशसभाका लागि दुई सय २० जनाको नाम समानुपातिकका लागि छनोट गरेको बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै एमाले प्रचार विभागका...
-
२०७९ आश्विन २, आइतबार
जबरालाई सर्वाेच्च प्रवेशमा रोक
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालत फर्किन लागेको हल्लापछि सर्वोच्च अदालत क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । प्रधानन्यायाधीश जबराले प्रतिनिधिसभाकाे कार्यकाल सकिएसँगै आफू माथिको महाअभियोग पनि निष्कृय भएकाे भन्दै नियमित काममा फर्किने बताएपछि सुरक्षा सतर्कता बढाइएकाे हाे ।सर्वोच्च अदालतको मूल गेटमा अघिल्ला दिनको तुलनामा प्रहरीहरुको तैनाथी बढाइएको छ । सर्वाेच्च...


