STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण २६, बिहिबार

    फोकस फेसनको मोडलिङ प्रतियोगिता सम्पन्न

    नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा आयोजना गरेको पहिलो संस्करणको द फ्लीक मोडल्स नामक मोडलिङ प्रतियोगितामा गायक तथा मोडल दिपेन्द्र सोनाम र व्युटिसियन तथा मेकअप आर्टिष्ट सीमा श्रेष्ठले प्रमूख उपाधि चुमेका छन्। उनीहरुले उपाधिवापत ५० हजार रुपियाँ नगद प्राप्त गरेका छन्। सिन्धुपालचोकका दिपेन्द्र गायक, मोडल र युवा व्यवसायी हुन्। सात गीत गाईसकेका उनले तीन...

  • २०७९ श्रावण २६, बिहिबार

    जेठो संस्था चलचित्र संघले चलचित्रकर्मीहरुलाई सम्मानित गर्ने

    नेपालको चलचित्र सम्बन्धी सबैभन्दा जेठो संस्था नेपाल चलचित्र संघ अन्तर्गत रहेका नेपाली चलचित्र क्षेत्रमा स्थापित व्यक्ति तथा सस्ंथाहरुले आफ्ना अभिभावक र सस्ंथाको नाममा नेपाली चलचित्र क्षेत्रको विभिन्न विधामा योगदान पु¥याएकाहरुको स्मृतिमा नेपाली चलचित्रकर्मी स्मृति सम्मान कोष स्थापना गरी नेपाली चलचित्र क्षेत्रका विभिन्न विधाहरुम निरन्तर योगदान दिनुहुने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गर्दै आएकोमा...

  • २०७९ श्रावण २६, बिहिबार

    मनोहरा खोलाको बाढीले ७५ लाख बराबरको क्षति

    काठमाडौं - काठमाडौँ र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा बुधबार राति आएको बाढीले रु ७५ लाख बराबरको क्षति भएको छ ।  बाढीले सुकुम्वासी बस्ती, खोला आसपासका अन्य बस्ती, काँडाघारी प्रहरी प्रभाग, दिव्यश्वरी जग्गा एकीकरण आयोजनाभित्रका विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । सांसद महेश बस्नेत र वाग्मती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले बाढीपीडित बस्तीको अवलोकन गरी पीडितको समस्याको तत्काल सम्बोधन...

  • २०७९ श्रावण २६, बिहिबार

    सिट बाँडफाँड गर्न गठबन्धन कार्यदलकाे बैठक बस्दै

    काठमाडौं - सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदल बैठक आज बस्ने भएको छ । आगामी प्रदेश र संघको निर्वाचनमा सत्तारुढ दलहरुले के कति सिट बाँडफाँड गर्ने भन्न सम्बन्धमा निर्णय गर्न बनेको कार्यदलको दास्रो बैठक बस्ने भएको हो । बैठक दिउँसो २ बस्ने जनाइएको छ । निर्वाचनमा तालमेल गरेर जाने दलहरुबीच प्रारम्भिक सहमति भइसकेको छ । यद्यपि कुन दलले कति सिट लिने भन्ने विषय टुंगो लाग्न सकेको छैन। आजको...

  • २०७९ श्रावण २६, बिहिबार

    निर्वाचन तयारीका लागि नेकपा एसका केन्द्रीय नेताहरूलाई जिम्मेवारी

    काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव डा. वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको...

  • २०७९ श्रावण २५, बुधबार

    चौधौं उपन्यास लिएर आए विश्व कीर्तिमानी डा. डीआर उपाध्याय खनाल

    गीतसंगीत तथा विविध विधाबाट  ११० विश्व रेकर्ड रेकर्ड कायमगर्नु भएका सर्जक  गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्याय खनालको चौंधौं उपन्यास कृति ‘कसुर’ बुधबार सार्वजनिक  गरिएको छ ।   कार्यक्रमका प्रमुख अतिथि निर्देशक/लेखक तथा वशिष्टि कलाकार मोहन निरौला र विशिष्ट अतिथीहरुमा गीतकार संघका निर्वतमान अध्यक्ष चुडामणी देवकोटा, अन्तर्राष्ट्रिय नेपाली समाजका पूर्व अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष...

  • २०७९ श्रावण २५, बुधबार

    डाक्टर सुन्दरी श्रेष्ठ माेडल हन्टकाे फिनालेमा

    काठमाडौं - २८ वर्षकी डाक्टर पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने फिनालेमा २७ जना प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछिन् । डाक्टर श्रेष्ठले सम्पूर्ण डाक्टरलाई प्रतिनिधित्व गरेर प्रतियोगितामा समावेश भएको बताएकी छिन् । सुन्दरी प्रतियोगितामा भाग लिएदेखि आफूले...

  • २०७९ श्रावण २५, बुधबार

    मनोहराका ८ सय घर डुबानमा

    भक्तपुर - गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ । मध्यराति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका-१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको रातिदेखि नै उद्धारमा खटिएका बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य एवं भक्तपुर जिल्ला खेलकुद विकास...

  • २०७९ श्रावण २५, बुधबार

    कीर्तिपुरमा लाखे नाच : विसंगति र विकृति

    कीर्तिपुर/जहाँ नेवार समुदायको बस्ती हुन्छ, त्यहाँ लाखे नाच पनि रहेको हुन्छ । यही नाचबाट नेवार समुदायको महत्व, मौलिकता र परिचय दिइरहेको छ । जुगौंसम्म यो परम्परा जीवित रहीरहने छ । कीर्तिपुरको सन्दर्भमा, सदियौंदेखि दुईटा लाखेलाई प्रमुखता दिई सक्कली लाखेको रुपमा लिदै आइरहेको छ । कीर्तिपुरको पश्चिमपट्टिको क्षेत्रमा रहेको कीर्तिपुर नगरपालिका २ वडास्थित देवढोका टोलको लाखे र पूर्वपट्टि अवस्थित भरियाँपुखू...

  • २०७९ श्रावण २५, बुधबार

    डाक्टरी पेशासंगै मोडलिङमा पनि डा. पल्पसा श्रेष्ठ

    हाल डा. पल्पसा श्रेष्ठ २८ औं बसन्तमा छिन् । डा. पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने ग्राण्ड फिनालेमा २७ जना प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछिन् । डा. पल्पसा श्रेष्ठले सम्पूर्ण डाक्टरलाई प्रतिनिधित्व गरेर प्रतियोगितामा समावेश भएको बताएकी छिन् । डाक्टरी...

  • २०७९ श्रावण २५, बुधबार

    बालाजु बाइपासकाे जुत्ता कारखानामा आगलागी

    काठमाडौं - काठमाडौंको बालाजु बाइपासको जुत्ता कारखानामा आगलागी भएको छ । प्रहरी घटनास्थलमा पुगेका छन् । वान वर्ल्ड जुत्ता कारखानामा आगो लागेको हो । आगलागीबाट नजिकका घरहरू जोखिममा छन् । अहिले आगो निभाउने प्रयास भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउन थालेको छ । ललितपुर महानगरबाट पनि अर्को दमकल झिकाइएको प्रवक्ता...

  • २०७९ श्रावण २५, बुधबार

    ललितपुरका जेष्ठ नागरिकले यस दसैंमा १० हजार भत्ता पाउने

    ललितपुर - ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो । उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो रकम पाएसँगै...

Pages