STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० बैशाख ७, बिहिबार

    आज रातिदेखि उपनिर्वाचनको मौन अवधि सुरु

    काठमाडौं - निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनको तयारी भएको जनाएको छ। प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि तयारी पुरा भएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। निर्वाचनका लागि सम्पूर्ण सामाग्री मतदान स्थलमा पुगिसकेको उनले बताए। त्यस्तै...

  • २०८० बैशाख ७, बिहिबार

    भेरीमाथिको निर्माणाधीन बेलीब्रिज भाँचिदा दुई जनाको मृत्यु

    काठमाडौं - भेरी करिडोरअन्तर्गत ठूलीभेरी नदिमाथि निर्माणाधीन बेलीब्रिज भाँचिदा मृत्यु हुने दुई जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारतको बहराइचका ४० वर्षिय प्रशान्त राजकुमार र सोही ठाउँका ३० वर्षीय धर्मेन्द्र हरीजन चमार रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार उक्त घटनाा क्रेन चालक नवलपरासीका २६ वर्षीय निरजकुमार चौधरी, भारतको बहराइचका ५०...

  • २०८० बैशाख ७, बिहिबार

    लिम्बू समुदायको संस्कृति ‘जारी ’

    यही वैशाख १ गतेदेखि प्रदर्शनरत लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ मा श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको छ । जारी प्रथासँग सम्बन्धित चलचित्रमार्फत कवि÷कथाकार उपेन्द्र सुब्बा निर्देशक बन्नुभएको छ । ‘कब्बडी’का शृङ्खलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको जानकारी काठमाडौँमा आयोजित...

  • २०८० बैशाख ७, बिहिबार

    आगलागीमा १५ घर नष्ट

    सप्तरीको खडक नगरपालिकामा घुरबाट सल्केको आगोका कारण १५ घर जलेर नष्ट हुँदा रु ६५ लाख बराबरको क्षति भएको छ । खडक नगरपालिका–९ बज्राहीगुठी टोलमा घर पछाडि बालेको घुरबाट सल्केको आगोले १५  घर, ती घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहनार नगद गरी ६५ लाख २० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । आगोले सुरेन्द्रप्रसाद चौधरी, धीरेन्द्रचौधरी, राजेन्द्रप्रसाद चौधरी हरिहर देवीचौधरी, भरत...

  • २०८० बैशाख ७, बिहिबार

    ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ रहेनन्

    नेपाली चलचित्र जगतका वरिष्ठ ध्वनि प्राविधिक राजकृष्ण श्रेष्ठ उपचारको क्रममा निधन भएको छ ।  करिब एकडेढ महिना अगाडि स्वास्थ्यमा समस्या देखिएपछि तत्काल क्षेत्रपाटी निःशुल्क चिकित्सालय उपचारको लागि भर्ना भएका राजकृष्णलाई थप परिक्षण र उपचारको लागि वीर अस्पताल सारिएको कुरा उनको पारिवारिक सुत्रले बताएको छ ।  स्वास्थ्य परिक्षणको क्रममा जण्डिस भएको  ठहरिएको र अस्पतालमै उपचार गराइरहनु भएको थियो । उपचारको...

  • २०८० बैशाख ६, बुधबार

    साहित्य र संगीतको श्रीवृद्धिको लागि गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन

    नेपाली संस्कृति, नेपालभाषा साहित्यको श्रीवृद्धि, संगीत, पत्रकारिताको विकासमा समर्पित रहेका स्रष्टाहरुलाई प्रोत्साहन दिने उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो ।  सांस्कृतिक, सांगीतिक, साहित्यिक तथा पत्रकारिता क्षेत्रमा सेवा गरेका स्रष्टाहरुको योगदानलाई स्वतन्त्र रुपमा...

  • २०८० बैशाख ६, बुधबार

    राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगियो

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।  बुधबार बिहान श्री एयरलाइन्सको विमानमार्फत राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको हो । उपचारका लागि भारत प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेललाई उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।  राष्ट्रपति पौडेलको...

  • २०८० बैशाख ५, मंगलबार

    गृहमन्त्री रहँदा लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज

    काठमाडौं - पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जारी गरेको राष्ट्रिय परिचयपत्रसम्बन्धी कार्यविधि खारेज भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालीन गृहमन्त्री लामिछानेले मन्त्रीस्तरीय निर्णयबाट जारी गरेको कार्यविधि खारेज गर्ने निर्णय गरेको हो । गृहमन्त्री बनेको तीन दिनमै लामिछानेले कार्यविधि जारी गरेका थिए । साथै, खरिद कानुनको विपरित प्रतिस्पर्धामा एउटा मात्र कम्पनी सामेल गरिएको...

  • २०८० बैशाख ५, मंगलबार

    ७ दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

    काठमाडौं - निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई हजार तीन सय ७३ र प्रदेशसभा सदस्य निर्वाचनका तीन...

  • २०८० बैशाख ५, मंगलबार

    सामसाङको मोबाइल किन्दा नबिलले दिने क्यासब्याक

    काठमाडौं - विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए ३४५जि र ग्यालेक्सी ए ५४५ जिको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ । यस योजनाको लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए ३४५ जि र...

  • २०८० बैशाख ५, मंगलबार

    मलेसियाविरुद्ध नेपालको सहज जित

    काठमाडौं - राजधानीमा आजबाट सुरु एसीसी प्रिमियर कपमा नेपालले विजयी सुरुआत गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गतको समूह ‘ए’ को पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २ सय ३६ रनको लक्ष्य नेपालले ३६ दशमलब २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल मल्ल र भिम सार्कीले अर्धशतकीय ईनिङ खेले । मल्लले ४० बलमा ५ चौका र ५ छक्काको सहयोगमा अविजित ७० रन बनाए । भिमले...

  • २०८० बैशाख ५, मंगलबार

    ललितपुरमा उद्घोषण तालिम सम्पन्न

    ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको बाल अधिकार समितिले आयोजना गरेको सात दिने उद्घोषण तथा व्यक्तित्व विकास तालिम मंगलबार सम्पन्न भएको छ। स्थानीय हःखबहालस्थित रत्नाकर महाविहारको हलमा सञ्चालित सो तालिम आयोजित एक कार्यक्रमका समापन गरिएको हो।सो अवसरमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै वडाअध्यक्ष निर्मलरत्न शाक्यले तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहार लागू गर्न अनुरोध गर्नुभयो।  सो अवसरमा समितिका...

Pages