STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ फाल्गुण २३, मंगलबार

    प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दायर

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा दायर गरिएको रिट दर्ता भएको छ । मुद्दाको फागुन २५ गतेलाई पेसी तोकिएका सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका थिए । २०७६ माघ १ मा माघीको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका ५ हजारको जिम्मा मात्र...

  • २०७९ फाल्गुण २३, मंगलबार

    राष्ट्रपति निर्वाचनका लागि मतदान केन्द्र निर्माण

    काठमाडौं - आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको...

  • २०७९ फाल्गुण २३, मंगलबार

    प्रधानमन्त्री पुष्पकमल दाहालबाट निफ अन्तरराष्ट्रीय महोत्सवको उद्घाटन गर्ने

    नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानको आयोजनामा चैत २ देखि ६ सम्म आयोजना हुने छैठौं 'नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' (निफ)को सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहालबाट महोत्सवको उद्घाटन गर्ने  कुरा आयोजक समितिका अध्यक्ष के पि पाठकले जानकारी गराएको छ । सो महोत्सवको टिकट बुकिङ खुला पनि भएको कुरा पनि आयोजकले जानकारी गराएको छ । दर्शकले 'खल्ती एप'मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले...

  • २०७९ फाल्गुण २३, मंगलबार

    आज तराईका विभिन्न जिल्लामा हाेली मनाइँदै

    काठमाडौं - फागुपूर्णिमा अर्थात होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर  मनाइँदै छ । सोमबार हिमाली एवं पहाडी जिल्ला सो पर्व मनाइएको  थियो  ।  वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा  मनाउने प्रचलन रही आएको छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले...

  • २०७९ फाल्गुण २२, सोमबार

    सोमबार मध्य रातिबाट राष्ट्रपति चुनावको प्रचारप्रसार निषेध

    काठमाडौं– आजबाट राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले लागू गरेको राष्ट्रपति चुनावको आचार संहितका कारण आज राती १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसारमा रोक लगाइएको हो । निर्वाचन आयोगले सोमबार विज्ञप्ति नै प्रकाशन गरेर राष्ट्रपति निर्वाचनको लागि प्रचारप्रसार निषेध गरेको बताएको हो । ‘मुलुकको सर्वोच्च र गरिमामय पद...

  • २०७९ फाल्गुण २२, सोमबार

    विश्वकप लिग–टू : नेपालले यूएईलाई ४२ रनले हरायो

    काठमाडौं - सोमबार दुबईमा सम्पन्न भएको आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको थियो । तर, यूएईले नेपालले दिएको २३० रनको लक्ष्य पछ्याउन सकेन । यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र...

  • २०७९ फाल्गुण २२, सोमबार

    विश्वकप लिग–टू : नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

    काठमाडौं -दुबईमा जारी आईसीसी विश्वकप लिग–टू त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको अर्धशतकमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएर यूएईलाई जितका लागि २३० रनको लक्ष्य दिएको हो । ४९ रनको दौडानमा ३ विकेट गुमाएको नेपालले ब्याटिङमा भीम सार्कीको प्रवेशसँगै खेल सुधारतर्फ लग्यो । भीमले...

  • २०७९ फाल्गुण २२, सोमबार

    मर्यादित बन्दै होली

      काठमाडौँ - विगत केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका...

  • २०७९ फाल्गुण २१, आइतबार

    मध्यपुर थिमि सहकारीका अध्यक्ष केके मानन्धरद्वारा सबै वित्तीय संस्थालाई एउटै नजरले नहेर्न अनुराेध

    मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निगुपुखू क्षेत्रमा खुल्ला रक्तदान र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा र डेन्टल आर्ट मल्टिस्पेसियालिटी क्लिनिकको समन्वयमा सम्पन्न भएको स्वास्थ्य शिविरमा ११३ जना सदस्यहरू लाभान्वित भएका छन् । स्वास्थ्य शिविर पश्चात् भएको छलफल कार्यक्रममा संयोजक डा. उज्ज्वल जोशीले शिविरमा डेन्टल टेस्ट, एक्सट्रयाकसन,...

  • २०७९ फाल्गुण २१, आइतबार

    महिला चेम्बरद्वारा महिला उद्यमीहरू सम्मानित

    नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम  सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ”डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी” भन्ने नाराका साथ  शुक्रबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा...

  • २०७९ फाल्गुण २१, आइतबार

    जनजाति खबरका संरक्षक विजयरत्न लगायतलाई नाट्यश्वर कला सम्मान

    नाट्यश्वर कला केन्द्र तथा इभेण्ट मेनेजमेंट को आयोजनामा हालै सम्पन्न भएको नाट्यश्वर म्युजिक अवार्ड  समारोहमा जनजाति खबर का संरक्षक विजयरत्न तुलाधर असंबरे लाई " नाट्यश्वर नेवाः पत्रकारिता सम्मान ”  द्वारा सम्मानित गरिएको छ । सोही समारोहमा लोकप्रिय गायक, सञ्चारकर्मी, सामाजिक अभियन्ता एवं इन्द्रेणीका सञ्चालक कृष्ण कँडेल र चर्चित रंगसञ्चारकर्मी प्रकाश बराइली ‘अभिव्यक्ती’ पनि सम्मानित भएका छन् । कला...

  • २०७९ फाल्गुण २१, आइतबार

    माधव नेपालका भाईको रेष्टुराँकाे छतबाट खसेर मृत्यु

    काठमाडाैं - नेकपा (एकीकृत समाजवादी)का नेता सरोजकुमार उपाध्यायको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उहाँ घाइते भएका थिए। रेष्टुराँबाट खस्दा सुरुमा विजुलीको तारमा परेको र त्यसपछि उनी भूँइमा खसेका थिए । उनलाई सुरुमा नयाँबानेश्वरस्थित निजामति कर्मचारी अस्पताल पुर्याइएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि उहाँलाई माइतिघरस्थित अन्नपूर्ण...

Pages