-
२०७९ फाल्गुण १८, बिहिबार
वाङ्मय शताब्दी पुरुष जोशीको ‘नइ र मेरो शताब्दी’ सहित नइका तीन कृति लोकार्पण
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति श्री बैरागी काइँलाले वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट लेखिएको ‘नइ र मेरो शताब्दी’ नामक निबन्ध कृतिको लोकार्पण गर्नुभयो । उक्त कृतिका सम्पादक रहनु भएका जोशीका जेठा छोरा अणुराज जोशीले ‘नइ र मेरो शताब्दी’ नामक कृति आफ्ना बुबाको अन्तिम रचना भएको बताउनु भयो । वानीरा फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा काइँलाले प्रा.डा.वीणा पौड्यालबाट सम्पादित ‘...
-
२०७९ फाल्गुण १८, बिहिबार
समीर बलामि को नेतृत्वमा चलचित्र पत्रकार संघ
चलचित्र पत्रकार संघ नेपालको बुधबार सम्पन्न नवौं महाधिवेशनले समीर बलामि को नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । बुधबार अबेर राति सम्पन्न भएको मतगणनापछि १७ सदस्यीय कार्यसमितिका नयाँ नेतृत्वको टुंगो लागेको हो । निर्वाचनबाट संघको अध्यक्षमा अाफ्ना प्रतिद्वन्द्वी राजन घिमिरेलाई पराजित गरी समीर बलामी निर्वाचित भएका छन् । त्यस्तैगरी आफ्ना दुई प्रतिद्वन्द्वी जीवन पराजुली र कुमार आचार्यलाई पराजित...
-
२०७९ फाल्गुण १८, बिहिबार
गठबन्धनले आफ्ना सांसदहरुलाई राष्ट्रपति निर्वाचन लक्षित प्रशिक्षण दिँदै
काठमाडौँ - नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनले आफ्ना सांसदहरुलाई राष्ट्रपति निर्वाचन लक्षित प्रशिक्षण दिन लागेको छ । आज संघीय सांसदहरुको अभिमुखीकरण कार्यक्रम गर्ने भएको हो । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आज दिउँसो १ बजे तीनकुनेमा राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्यहरुलाई बोलाइएको छ । कार्यक्रममा आठ दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ । प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस,...
-
२०७९ फाल्गुण १७, बुधबार
जेनिशा मानन्धरको उपन्यास ‘लस्ट लेटर्स’ सार्वजनिक
अस्ट्रेलियामा बसोबास गर्दै आएकी नेपाली लेखिका जेनिशा मानन्धरद्वारा लिखित उपन्यास ‘लस्ट लेटर्स’ काठमाडौंमा सार्वजनिक गरिएको छ । काठमाडौंमा मंगलबार आयोजित एक समारोहमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, बुढानिलकण्ठ महानगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार इन्दिरा प्रसाई, कवि उषा शेरचन, प्रदेश सभा सांसद यमुना श्रेष्ठलगायतले संयुक्त रुपमा...
-
२०७९ फाल्गुण १७, बुधबार
आजकाे प्रतिनिधसभा बैठकमा प्रतिपक्षा बेञ्चमा कांग्रेस-एमाले बस्दै
काठमाडौं - आज प्रतिनिधिसभाको बैठक बस्दैछ । सरकारमा सत्ता समीकरण बदलिएपछि पहिलो पटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । आजको बैठकमा भर्खरै सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रसँग राष्ट्रपतिमा आफूलाई समर्थन गर्न मनाएको कांग्रेस पनि प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । त्यस्तै यसअघि सत्ता साझेदारको रुपमा रहेको नेकपा एमाले पनि आजको बैठकमा प्रतिपक्षी बेञ्चमै बस्नेछ । एमालेले सरकारलाई दिएको समर्थन...
-
२०७९ फाल्गुण १७, बुधबार
रास्वपाले गर्याे सातै प्रदेशमा प्रदेश समिति गठन
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्रदेशको सभापतिमा राजन गौतम, लुम्बिनीको सभापतिमा देवराज पाठक, कर्णालीको सभापतिमा धिरजबहादुर वली र...
-
२०७९ फाल्गुण १७, बुधबार
बलात्कार घटनामा सन्दीपकाे फैसला विवादमा
काठमाडौं - बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जान अनुमति मात्रै नदिई बलात्कार आरोपमाथि नै प्रश्न उब्जाउने गरि गरेको फैसला विवादित बन्न पुगेको छ । किशोरीको यौनाङ्गमा विर्य नदेखिएको, रुममेटसँगको सम्वादमा खुशी छु भन्दै म्यासेज गरेको र उनको उमेरमाथि प्रश्नसहितका कारण देखाउदै विदेश यात्रा अनुमति दिएपछि सर्वोच्चको फैसलामाथि टिप्पणी शुरु भएको हो । बलात्कार आरोपमा गौशाला...
-
२०७९ फाल्गुण १६, मंगलबार
बैरागी र पराजुलीलाई वानीरा सम्मान र पुरस्कार
सुप्रसिद्ध साहित्यकार वानिरा गिरीको स्मृति मा स्थापना गरिएको वानीरा फाउन्डेसनले नेपाली भाषा–साहित्यको श्रीवृद्धिका लागि सात दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रहँदै अाउनु भएका विख्यात व्यक्तित्व बैरागी काइँलालाई उहाँले विशेष गरेर तेस्रो आयामको प्रवर्तनका साथै नेपाली कविताको संवर्द्धनमा अति विशिष्ट योगदान पुर्याउनु भएको योगदानको कदर गर्दै ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गर्ने घोषणा गरेको छ ।...
-
२०७९ फाल्गुण १६, मंगलबार
राष्ट्रपतिका लागि भोट माग्दै देउवाले ओलीलाई पत्र पठाए
काठमार्डाैँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग राष्ट्रपति निर्वाचनका लागि भोट मागेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाउँदै सभापति देउवाले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उमेदवार रामचन्द्र पौडेलका पक्षमा भोट मागेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार पौडेलका लागि ओलीसँग भोट मागेका हुन् । अरूभन्दा पौडेल...
-
२०७९ फाल्गुण १६, मंगलबार
प्रधानमन्त्री दाहाल पुनः विश्वासको मत लिने तयारीमा
काठमाडौँ - नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुनः विश्वासको मत लिने तयारीमा जुटेका छन् । गएको पुस १० एक सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्ड अहिले पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः...
-
२०७९ फाल्गुण १५, सोमबार
प्रियंका कार्की र अनुप विक्रमले गरे लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक
लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असार ८ गते चितवनमा हुने एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको अडियो जिंगल एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । नायक अनुप विक्रम शाही, नायिका प्रियंका कार्की र आयोजक संस्थाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले उक्त जिंगल संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । गन्तव्य राख्ने क्रममा अभिनेता अनुप विक्रम शाहीले फिल्मी अवार्डले कलाकारहरुलाई हौसला मिल्ने बताए...
-
२०७९ फाल्गुण १५, सोमबार
वाङ्मय शताब्दी पुरुष स्वर्गीय सत्यमोहन जोशीलाई मरणोपरान्त ‘नइ कीर्ति रत्न’
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले साहित्य,कला, संस्कृतिको क्षेत्रमा जीवन पर्यन्त गर्नु भएको अतुलनीय योगदानको कदर स्वरुप मरणोपरान्त ‘नइ कीर्ति रत्न’ विभुषणबाट विभूषित गरिने भएको छ। नेपाली भाषा, साहित्य, कला, संस्कृति, ज्ञानविज्ञान, खेलकुद, समाजसेवाजस्ता क्षेत्रमा योगदानका पुर्याएकाे भन्दै नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई को अध्यक्षतामा बसेको बैठकले जाेशीलाई विभुषणबाट विभुषित गर्ने निर्णय...


