STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ माघ १५, आइतबार

    क्यान अध्यक्षको राजिनामा माग

    काठमाडौं - नेपाल क्रिकेट संघ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजिनामा माग गरेका छन् । कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्का छन् । राजिनामा माग्ने केन्द्रिय सदस्यहरुमा ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री,...

  • २०७९ माघ १५, आइतबार

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने पुगे बालुवाटार

    काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटारस्थित सरकारी निवास पुगेका हुन् । नागरिकता पाएपछि पुनः राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बनेका लामिछानेले प्रक्रियागत रुपमा अमेरिकी नागरिकता...

  • २०७९ माघ १५, आइतबार

    रवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

    काठमाडौं - निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुन:स्थापित भएका छन् । केन्द्रीय समितिको बैठकले उनलाई सभापतिमा पुन: चयन गरेको हो । सर्वोच्च अदालतले नागरिकता विवादमा दोषी ठहराएसँगै लामिछानेको सांसद, मन्त्री र पार्टी सभापति पद गुमेको थियो । आज बिहान काठमाडौं प्रशासन पुगेर पुन: नेपाली नागरिकता कायम गरेसँगै उनी धुम्बाराहीस्थित पार्टी मुख्यालय पुगेका थिए...

  • २०७९ माघ १५, आइतबार

    रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

    काठमाडौं - रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । उनी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेश अनुसार लामिछानेको पुन: नागरिकता कायम भएको बताए । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि...

  • २०७९ माघ १५, आइतबार

    सही पत्रकारिताले चलचित्रलाई सघाउने राय सहित कार्यशाला सम्पन्न

    चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा काठमाडौंमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा शुक्रबारदेखि प्रारम्भ भएको कार्यशालामा काठमाडौं तथा मोफसलका एक सय बढी पत्रकार सहभागी छन् भने समापन कार्यक्रममा कार्यशालामा सहभागि प्रशिक्षार्थी पत्रकारहरु लगाएत प्रशिक्षक पत्रकारहरुलाई प्रमुख अतिथी चलचित्र विकास बोर्डका अधयक्ष विशिष्ट अभिनेता भुवनके सि ले प्रमाण पत्र प्रदान गरे । दुई...

  • २०७९ माघ १३, शुक्रबार

    राष्ट्रपतिको निर्वाचन फागुन २६ मा गर्ने आयोगकाे तयारी

    काठमाडाैं - निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिन लागेको हुँदा त्यसअघि नै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ । २६ गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ,आयोगको अन्तिम निर्णय हुन बाँकी छ ।राष्ट्रपति  निर्वाचनको...

  • २०७९ माघ १३, शुक्रबार

    प्रोटोकलभन्दा माथि मानवीयताको प्रोटोकल हुन्छ : राज्यमन्त्री तोसिमा कार्की

      काठमाडौं - आत्मदाहको प्रयासपछि उपचारका लागि लगिएको कीर्तिपुर हस्पिटलमा प्रेमप्रसाद आचार्यलाई भेट्न जाँदा ‘प्रोटोकल’ पालना नगरेको भन्दै चौतर्फी टिकाटिप्पणी भएपछि स्वास्थ राज्यमन्त्री डा. तोसिमा कार्कीले त्यसको जवाफ दिएकी छिन् । स्वास्थ्यमन्त्री डा. कार्कीले आत्मदाह गरेका प्रेमलाई भेट्न जाँदा अस्पताल प्रसासनको कुनै प्रोटोकल नमिचेको बताउँदै प्रोटोकलभन्दा मथि मानवीयताको प्रोटोकल हुने बताइन् ।...

  • २०७९ माघ १३, शुक्रबार

    सर्वाेच्चको गेटमा रवि लामिछानेका कार्यकर्ताहरु पक्राउ

      काठमाडौं - नागरिकता विवादसम्बन्धी मुद्धामा शुक्रबार सर्वाेच्च अदालतले उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रवि लामिछानेको विपक्षमा फैसला सुनाएसँगै लामिछानेका कार्यकर्ता, समर्थकहरुले सर्वाेच्चबाहिर नाराबाजी गरेका छन् । ‘रवि दाइ– हाई, हाई, रवि दाइ– जिन्दावाद’ लगायत नारा लगाउँदै बलजफ्तीमा उत्रिँदै नाराबाजी गरेपछि प्रहरीले केहीलाई पक्राउ गरेको छ । समर्थकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

  • २०७९ माघ १३, शुक्रबार

    गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाले

      काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका छन् । सर्वाेच्चको अदालतको फैसलापश्चात् गृहमन्त्रीबाट रवि लामिछानेले राजीनामा दिएपछि रिक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैँले सम्हालेका हुन् । नागरिकता मुद्धा विवादसम्बन्धी दोषी ठहर भएसँगै शुक्रबार लामिछानेले उपप्रधान एवं मन्त्री पदबाट राजीनामा दिएका थिए । पुस ११ मा उपप्रधान तथा...

  • २०७९ माघ १३, शुक्रबार

    फैसलाको स्वागत गर्दै रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

    काठमाडौं - सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिएका छन् । सर्वोच्चको फैसलापछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन् । पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेले ३२ दिनमै पद गुमाएका छन् । यद्यपि, लामिछानेले राजीनामा अघि सर्वोच्चको...

  • २०७९ माघ १३, शुक्रबार

    सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज

    काठमाडौं – सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ । संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ ।...

  • २०७९ माघ १२, बिहिबार

    होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क अब लिन नपाउने

    काठमाडौं - सर्वोच्च अदालतको आदेशसँगै अब होटेल, रेस्टुरेन्टले ग्राहकबाट लिँदै आएको सेवा शुल्क लिन नपाउने भएका छन् । बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो। २०७५ जेठ २३ मा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले होटेल, रेष्टुरेन्टहरुले लिँदै...

Pages