-
२०७९ माघ १८, बुधबार
पिपरा सडकलाई महात्मा गान्धी नाम नदिन स्थानीयको विरोध
काठमाडौं- स्थानीयको व्यापक विरोधपछि वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा लिङ्क रोडको नामाकरण तथा अनावरण कार्यक्रम स्थगित भएको छ । वीरगञ्ज महानगरपालिकाले ऐतिहासिक महत्व बोकेको वडा नम्बर १४ पिपरा लिङ्क रोडलाई महात्मा गान्धी पथ नामाकरण गर्नका लागेकोमा सर्वत्र विरोध भएपछि बिहीबार हुने उद्घाटन कार्यक्रम स्थगित भएको हो । महानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यक्रम स्थगीत भएको जानकारी गराएको हो...
-
२०७९ माघ १८, बुधबार
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं - राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गरेका हुन्। निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ । रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको...
-
२०७९ माघ १८, बुधबार
टुकुचा खोला उत्खनन अभियान : जग्गाधनीको पक्षमा उच्च अदालतको फैसला
काठमाडौं - उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाको टुकुचा खोला उत्खनन अभियानमा ‘ब्रेक’ लगाएको छ । अदालतले काठमाडौं महानगरको टुकुचा खोला उत्खनन अभियान कानुनविपरीत रहेको ठहर गर्दै उक्त अभियान रोक्न आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले काठमाडौं महानगरको उक्त अभियान कानुनविपरीत रहेको ठहर गर्दै जग्गाधनीको पक्षमा फैसला सुनाएको हो । काठमाडौं...
-
२०७९ माघ १८, बुधबार
कामना सेवा विकास बैंकका सिईओ पक्राउ
काठमाडौं - कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिईओ बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । उनीहरुमाथि सुरुमा कामना सेवा विकास बैंकले नै अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि...
-
२०७९ माघ १८, बुधबार
रास्वपा खारेजीकाे माग राख्दै निर्वाचन आयोगमा उजुरी
काठमाडौं - रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खारेज गर्नु पर्ने माग राख्दै निर्वाचन आयोगमा उजुरी परेको छ। बुधबार सिन्धुलीका युवराज पौडेल सफलले निर्वाचन आयोगमा पुगेर रास्वपा पार्टी खारेज गर्न माग गर्दै निवेदन दिएका हुन्। निवेदनमा अवैधानिक नागरिकता पेश गरेर लामिछानेको अध्यक्षतामा आयोगमा दल दर्ता गरेको भन्दै कानुनसम्मत दल अवैधानिक रहेको कारण देखाउँदै दल खारेज गर्न माग गरिएको...
-
२०७९ माघ १८, बुधबार
भारतबाट बढेर आयाे इन्धनको मूल्य
काठमाडौं - भारतीय आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ । नेपाल आयल निगमका अनुसार मंगलबार (आज) साँझ १२ बजेदेखि लागू हुनेगरी बढेर नयाँ मूल्य पठाएको हो । नयाँ निर्धारित मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले बढेको छ । त्यस्तैगरी मट्टितेलको मूल्य एक लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको हो । उता खाना पकाउने...
-
२०७९ माघ १८, बुधबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेट
काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा सरकारका कामको समीक्षासँगै रिक्त रहेको गृह मन्त्रालयको विषयमा पनि कुराकानी भएको छ। अदालतको फैसलासँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको...
-
२०७९ माघ १८, बुधबार
अन्तरबैंक एटिएम शुक्ल अब १५ रूपैयाँ
काठमाडौं - एउटा बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन गरेको थियो । बैंक तथा...
-
२०७९ माघ १८, बुधबार
माओवादी स्थायी कमिटी बैठक भोलिकाे लागि सारियाे
काठमाडौं- सत्तारुढ नेकपा (माओवादी केन्द्र) को बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि बिहीबारका लागि सारिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिन डाकिएको बैठक बिहीबारका लागि सारिएको हो । माओवादीले गृह मन्त्रालय आफैंसँग राख्ने अडान लिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । जसका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा परेका...
-
२०७९ माघ १८, बुधबार
आज प्रतिनिधि सभाकाे बैठक बस्दै, के के।छन् त कार्यसूची ?
काठमाडौं- प्रतिनिधि सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जितेको चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ खाली भएको जानकारी गराइने छ । सर्वोच्च अदालतको आदेश अनुसार लामिछाने निर्वाचित हुँदा उनको नागरिकता नै अवैध रहेकाले सांसद पद खारेज भई उक्त क्षेत्र खाली भएको जानकारी गराइने छ । यस्तै, बैठकमा...
-
२०७९ माघ १७, मंगलबार
सकेसम्म गठबन्धन नटुटोस् - प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन जोगाउने पक्षमा आफू रहेको बताएका छन् । पार्टी पदाधिकारी बैठकपछि बाहिरिने क्रममा रास्वपाले गृहमन्त्री नपाए सरकार छाड्ने चेतावनी दिएको छ नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले आफूहरू सल्लाहमै भएको बताए । उनले भने, ‘हाम्रो कोसिस भइरहेको छ । सकेसम्म नटुटोस् भन्ने मेरो प्रयास छ । अदालतको पूर्णपाठ नआएसम्म आफैंलाई राख्न सुझाव छ । हामी...
-
२०७९ माघ १७, मंगलबार
क्यानद्वारा सन्दीपमाथिकाे निलम्बन फुकुवा
काठमाडाैं - नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कारको मुद्दा झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ ।पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई गत भदौ २३ गते निलम्बन गरेको थियो ।सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ । उच्च अदालत पाटनकाे...


