STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ माघ ८, आइतबार

    सोमबारदेखि देशभर वर्षा हुने

    काठमाडौं - मौसम विज्ञान विभागले आउँदो भोलि सोमबार रातिदेखि पश्चिम नेपालबाट सुरु भएर बिहीबारसम्म काठमाडौंलगायतका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । हिमाली भेगमा भने मङ्गलबारपछि एक हप्तासम्म हिमपातको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले जानकारी दिए। यसैगरी यसपालिको हिउँदमा बितेको ३० वर्ष यताकै सबैभन्दा कम वर्षा भएको जनाएको छ । विभागको तथ्याङ्कअनुसार सन् १९९१ पछि यो...

  • २०७९ माघ ८, आइतबार

    विश्वासको मत दिएर गल्ती गरियाे : कांग्रेस संस्थापनइतर समूह

    काठमाडाैं - नेपाली कांग्रेसको संस्थापनइतर समूहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको निष्कर्ष निकालेको छ । आइतबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेकाे साे समूहको बैठकमा नेताहरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरेको बताएका हुन् । सांसद चन्द्र भण्डारीले विश्वासको मत दिएर गल्ती गरियो भन्ने कतिपय साथीहरूकाे भनाइ रहेकाे बताए । भण्डारीले...

  • २०७९ माघ ८, आइतबार

    श्रीपञ्चमीको अवसरमा ललितपुरमा शास्त्रीय संगीत उत्सव

    ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले श्रीपञ्चमीको अवसरमा श्रीपञ्चमी शास्त्रीय नखः (उत्सव) को आयोजना गर्ने भएको छ । यही विहिवार पाटन दरबार क्षेत्रस्थित कार्तिक नाच डबलीमा कार्यक्रम हुने कुरा कलाकार समितिले जनाएकोछ ।  यस शास्त्रीय नखः मा लोकप्रिय सांगीतिक समूह प्रोजेक्ट बाजा नेपाल, प्लेयिङ फर चेञ्ज नेपाल तथा वाद्यशिरोमणी संगीत घरानाले शास्त्रीय संगीतका विविध सृजना प्रस्तुत गर्नेछ भने १६ वडा...

  • २०७९ माघ ८, आइतबार

    लक्की मिडियाका हरि कार्कीले गरे चितवन लक्की बन्ने दावा

    कोराना संक्रमणले गर्दा नेपाली चलचित्र क्षेत्रमा २ वर्ष शून्यता को अवस्था रह्यो । लामो समय र निकै संघर्ष पछी चलचित्रहरु लयमा आउन थालेको छ । ठप्प बनेका मनोरञ्जन क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनका कामहरु सुरु हुन लागिरहेका छन् । कलाकारलाई हौसला दिन फिल्मी अवार्डहरु फेरी हुने क्रममा छन् । अहिले मोफसलमा पनि अवार्डको वातावरण बनिरहेको छ । ६ वर्ष पहिले स्थापना भएको चितवनको लक्की मिडिया हाउसले फिल्मी...

  • २०७९ माघ ८, आइतबार

    आज सोनाम ल्होसार, राष्ट्रपति र प्रधानमन्त्रीबाट शुभकामना सन्देश

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने बताए । सोनाम ल्होसारको अवसरका एक शुभकामना सन्देश दिँदै उनले सोनाम ल्होसार पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई...

  • २०७९ माघ ८, आइतबार

    प्रतिनिधिसभा उपसभामुखमा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित

    प्रतिनिधिसभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । समाज सेवामा सक्रिए भएर राजनीतिमा आएकी झापाकी रानामगर रास्वपाबाट समानुपातिक सांसद बनेकी थिइन् ।  रानामगरलाई सात दलीय सत्ता गठबन्धनको समर्थन थियो । रानामगरलाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६६ मत पर्‍यो । विपक्षमा ९७ मत खसेको थियो । एक मत तटस्ठ  रह्याे । शनिबार प्रतिनिधिसभामा सांसद २६४...

  • २०७९ माघ ६, शुक्रबार

    फरार सांसद कोइरीलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

      काठमाडौं - घाइते अवस्थामा अस्पतालतर्फ जाँदै गरेका सशस्त्र प्रहरीका असई थमन विकलाई एम्बुलेन्सबाटै थुतेर हत्या गरेको आरोपमा फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद कोइरीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई गृहमन्त्रालयले निर्देशन दिएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट पटकपटक सांसद कोइरीलाई...

  • २०७९ माघ ६, शुक्रबार

    प्रधानन्यायाधीशको मासिक तलब १ लाख बढी

      काठमाडौं - सरकारले प्रधानन्यायाधीश तथा सर्वाेच्च अदालतको न्यायाधीशको गत साउन १ गतेदेखि लागू भएको सूचना जारी गरेको छ । माघ ५ गते अर्थ मन्त्रालयले नेपाल राजत्रमा सूचना जारी गर्दै प्रधान्याधीश तथा सर्वोच्च अदालतका प्रधान न्यायाधीशसहित विभिन्न पदाधिकारीको वृद्धि भएको सूचना प्रकाशित गरेको हो । जारी राजपत्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला...

  • २०७९ माघ ६, शुक्रबार

    टुँडिखेलमा तीन दिनसम्म सोनाम ल्होछार मनाइने

    काठमाडाैँ - आजबाट सोनाम ल्होछारको महोत्सव शुरु हुँदैछ । सोनम ल्होछार २८५९ औं हृयोअी तावार ल्हो (बिरालो वर्ष) को अवसरमा काठमाडौंको टुँडिखेलमा तीन दिवसीय ल्होछार पर्व मनाइने र साेकाे महाेत्सव सुरू भएकाे आयोजकले जनाएको छ । तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत विभिन्न संघ–संस्थाहरुको सहभागितमा टुँडिखेलमा शुक्रवार, शनिवार र आईतवार ल्होछार पर्वलाई हर्षोल्लासका साथ मनाउन लागिएको हो ।...

  • २०७९ माघ ६, शुक्रबार

    राष्ट्रपति विद्या भण्डारीबाट नातिकाजी राष्ट्रिय पुरस्कार प्रदान

    डब्बु क्षत्री र कुवेर गिरीलाई पत्रकारिता पुरस्कार संगीत महर्षी नातिकाजी श्रेष्ठको नाममा स्थापित   नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ इक समारोहका बीच शुक्रबार प्रदान गरिएको छ । नेपाली सङ्गीतका सिद्धहस्त नातिकाजी श्रेष्ठको ९८ औँ जन्मजयन्तीका अवसरमा घोषणा गरिएको  सो सम्मान तथा पुरस्कार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बाट प्रदान गरिएको हो । यो सम्मान तथा पुरस्कार नेपाली गीत/सङ्गीतका...

  • २०७९ माघ ६, शुक्रबार

    उपसभामुखमा सत्ता गठबन्धनबाट इन्दिरा रानामगरलाई उठाउने निर्णय, साेविता प्रस्तावक मात्र

    काठमाडाैँ - राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले सत्ता गठबन्धनको तर्फबाट उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले यस्तो नर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रुपमा पार्टीकी सांसद सोविता गौतम प्रश्तावक रहनुहुने भएको छ । झापाकी मगर समानुपातिक सांसद हुनुहुन्छ । उपसभामुखमा यसअघि सांसद सोविता...

  • २०७९ माघ ६, शुक्रबार

    प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले गरे अङ्गदान गर्ने घाेषणा

    काठमाडाैँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज यहाँ आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गर्नुभएको हो । सो अवसरमा...

Pages