-
२०७९ पौष २७, बुधबार
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त
काठमाडौं - कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्माले भोलि पद तथा गोपनीयताको शपथ गर्ने छन् । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा बहुमतका लागि २१ सांसद चाहिन्छ । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १४ जना, माओवादी केन्द्रका १३ जना, नेकपा एमालेका १०, राप्रपा, एकीकृत...
-
२०७९ पौष २७, बुधबार
नेपाल टी २० लिगको उपाधि लुम्बिनीलाई
काठमाडौं - पहिलो संस्करणको नेपाल टी २० लिगको उपाधि लुम्बिनी अल स्टार्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै उपाधि हात पारेको हो । यस उपाधिसहित लुम्बिनीले रु ५५ लाख प्राप्त गरेको छ । यसैगरी उपविजेतामा चित्त बुझाएको विराटनगरले रु ३० लाख पायो । लुम्बिनीले दिएको १३४ रनको लक्ष्य पछ्याएको...
-
२०७९ पौष २७, बुधबार
विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपियाे : प्रधानमन्त्री
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै दलको साझा प्रधानमन्त्रीका रुपमा आफूले पाएको विश्वासको मतले चुनौती र जिम्मेवारी दुवै थपिएको बताएका छन्। गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा गाेरखा सदरमुकाममा आजदेखि सुरु भएको ११औँ गोरखा महोत्सव एवम् प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को उद्घाटन गर्दै उनले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको...
-
२०७९ पौष २७, बुधबार
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त
काठमाडौं - लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन् । बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष ५८ जना प्रदेश सभा सदस्यको समर्थनसहित दाबी पेश गरेका उनलाई प्रदेश प्रमुखले बहुमत पुगेसँगै मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गिरीले नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी...
-
२०७९ पौष २७, बुधबार
मधेसमा जसपाले आज मुख्यमन्त्रीकाे दाबी पेस गर्ने
काठमाडाैं - मधेस प्रदेश सरकार गठनको लागि सत्ता गठबन्धन दलले आज (बुधबार) प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भएका छन् ।जनता समाजवादी पार्टी(जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठनका लागि विभिन्न सत्ता साझेदार दलका बढीभन्दा बढी सांसदहरूको समर्थन लिएर बुधबार बिहानै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको छ । प्रदेश प्रमुख मिश्रले २८ गते ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार...
-
२०७९ पौष २७, बुधबार
नवजात शिशुको मृत्युपछि आम्दा अस्पतालमा तोडफोड
लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै झपाको दमकस्थित आम्दा अस्पतालमा मंगलबार आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरी नै पुग्नुपरेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका...
-
२०७९ पौष २७, बुधबार
महोत्सव उदघाटन गर्न गोरखा जाँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन् । संसदमा भारी मतकासाथ विश्वासको मत पाएको भोलि पल्टै प्रचण्ड आफू निर्वाचित जिल्ला गोरखा जाने भएका हुन् । उनी ११ औं गोरखा महोत्सव उदघाटन गर्न गोरखा जाने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । महोत्सवको उद्घाटन कार्यक्रम खेलकुद मैदान हरमटारीमा हुनेछ । प्रधानमन्त्री बनेपछि प्रचण्डको यो उपत्यका बाहिरको तेस्रो भ्रमण हो ।...
-
२०७९ पौष २७, बुधबार
काठमाडौंमा साईकल र ठेलामा व्यापार गर्न प्रतिवन्ध
काठमाडौं - काठमाडौं महानगरपालिका क्षेत्रभित्र अबदेखि साईकल र ठेलामा ब्यापार गर्न प्रतिवबन्ध गरिएको छ । काठमाडौं महानगरले मंगलबार एक सुचना जारी गरी यस किसिमबाट व्यापार गर्न नपाईने बताएको छ । फुटपाथ, सडकेपटी, बाटो कब्जा गरेर गरिने व्यापारले सार्वजनिक आवागमनमा अनधिकृत रुपमा बाधा अवरोध पुगेकोले निषेध गरेको महानगरपालिकाले जारी सुचनामा उल्लेख गरेको छ । सडकपेटीमा अनधिकृत रुपमा व्यापार व्यवसाय गर्ने,...
-
२०७९ पौष २६, मंगलबार
विश्वासको मत लिन कांग्रेससँग कुनै सहमति भएको छैन : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेपछि सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले दलहरूसँग कुनै पनि सहमति नभएको स्पष्ट पारे। आफूले सोमबार सिङ्गो सदनको विश्वास पाउने बताएको स्मरण गर्दै प्रधानमन्त्रीले भने, ‘मैले हिजो...
-
२०७९ पौष २६, मंगलबार
सोनी राजभण्डारीको 'तिमि टाढा भए पनि' भिडियो सार्वजनिक
नेपालभाषाको गीतसंगीतको क्षेत्रमा स्थापित नाम बनि सक्नु भएकी गायिका सोनी राजभण्डारीको नयाँ नेपाली गीत र त्यही गीतमा बनेको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । यसरी सार्वजनिक गरिएको भिडियो मा मोडलका रुपमा तारा लामा र जयनन्द कुँवरले अभिनय गरेका छन् । प्रस्तुत भिडियोमा रोजगारको लागि आफुबाट टाढा शहर गएका मायालुको प्रतीक्षामा दिन बिताइरहेेकि प्रियसीको कथा देखाइएको छ । आफ्नो प्रतीक्षामा रहेकी...
-
२०७९ पौष २६, मंगलबार
माघ ५ गते प्रतिनिधिसभाको बैठक बस्ने, सभामुखको निर्वाचन पनि साेही दिन
काठमाडौं -प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट बहुमतले विश्वासको मत पाएसँगै संसदको बैठक माघ ५ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले बैठक आगामी ५ गते बिहीबार ११ गते बस्ने जानकारी दिएका हुन् । साथै, उक्त दिन सभामुखको चुनाव पनि हुने भएको छ। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य जबराले मंगलबार चुनावको मिति घोषणा गरेका हुन् ।
-
२०७९ पौष २६, मंगलबार
रेशम चौधरीगायत सबैलाई जेलबाट रिहाइ गरिने : प्रधानमन्त्री दाहाल
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर हत्या प्रकरणका आरोपी रेशम चौधरीगायत सबैलाई जेलबाट रिहाइ गर्ने बताएका छन् । संसद बैठकमा विश्वासको मत मागेपछि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले रेशम चौधरीलगायतको मुद्धा सम्बोधन नभएसम्म प्रतिपक्षमा बस्ने भन्ने जवाफमा प्रधानमन्त्री प्रचण्डले विश्वस्त पार्दै रेशम चौधरीलगायत सबैलाई...


