STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ पौष २२, शुक्रबार

    आगामी चैत ५ गते स्ववियु निर्वाचन

    काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए। उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि...

  • २०७९ पौष २१, बिहिबार

    राहदानी सफ्टवेयर कम्पनीले पठायो हेडक्वार्टरबाट विशेषज्ञ टोली

    काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएपछि राहदानी विभागको सफ्टवेयर व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले आफ्ना उच्च तहका प्राविधिकलाई नेपाल पठाएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभागको सफ्टवेयरमा समस्या देखिएको भन्दै विभागले पूर्ण सेवा दिन नसकिने सूचना जारी गरेपछि प्रधानमन्त्री कार्यालयले तत्परता लिँदै सफ्टवेयर र प्रणालीको अनुगमन र निरीक्षण गरेपछि कम्पनीले आफ्ना...

  • २०७९ पौष २१, बिहिबार

    प्रधानमन्त्री प्रचण्डद्वारा पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिीपरषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री...

  • २०७९ पौष २१, बिहिबार

    जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘समय कार्ड’ लागू

    काठमाडाैं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभिन्न सेवा प्रवाहमा ‘समय कार्ड’ लागू गरेको छ । यस्तै गुनासो सुन्न प्रजिअ आफैँ सक्रिय हुनुहुनेछ भने ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखी सेवा प्रवाह गर्ने व्यवस्था पनि मिलाइएको छ । यसले प्रशासनको सेवा प्रवाहलाई चुस्त...

  • २०७९ पौष २१, बिहिबार

    स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस

    काठमाडाैं  - त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले विद्यार्थी संगठनको सल्लाहअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्न सिफारिस गरेको छ । विद्यार्थी संगठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी त्रिवि कार्यकारी परिषद्लाई स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले...

  • २०७९ पौष २१, बिहिबार

    पत्रकार दबूको महाधिवेशनमा एक पद बाहेक सबैमा निर्विरोध

    नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको चौंथो महाधिवेशन यही पुस २३ गते हुने भएको छ । ललितपुरको ज्वागल बैंक्वैटमा हुने महाधिवेशनमा प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य तथा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटोमा माल्यार्पण गरी  कार्यक्रम शुरु गर्ने  कुरा दबू सुत्र ले जानकारी दिएको छ । यसै महाधिवेशनले आगामी तीन बर्षका लागि नयाँ...

  • २०७९ पौष २१, बिहिबार

    चलचित्र निर्माता संघले राष्ट्रिय भेला मार्फत सरोकारवाला निकायमा दबाब दिने

    नेपालमा चलचित्र प्रदर्शनको स्थितिमा बेथिति बढ्दै गएकोले यो समस्या निराकरण गर्न  दिन चलचित्र निर्माता संघले विभिन्न मागहरु उठाउँदै आएको छ । तर त्यस्ता मागहरु प्रति कहीं कतैबाट सम्बोधन नभएकोले अब आफ्ना मागबारे दबाब दिन यही पुस २९ गते काठमाडौंमा राष्ट्रिय भेला आह्वान गरेको छ । सो भेलामा चलचित्र विकास बोर्डको हलमा देशभरका झण्डै ३०० जना फिल्म निर्माता भेला भएर आफूहरुका पेसागत समस्या राख्ने बताइएको छ...

  • २०७९ पौष २०, बुधबार

    चर्को आलोचनापछि दूधको मूल्य वृद्धि फिर्ता

    काठमाडाैं -  डेरी उद्योगीले दूधको मूल्य वृद्धि फिर्ता गरेका छन् । डेरी उद्योग सङ्घमा आबद्ध केही डेरी उद्योगीले पुस १६ गतेदेखि लागू हुनेगरी दूधको खुद्रा मूल्य वृद्धि गरेका थिए । प्रतिलिटर १४ रुपियाँ वृद्धि गरेपछि त्यसको चर्को आलोचना भएको थियो ।  उद्योगीहरूले पुस १८ गते एक विज्ञप्ति जारी गरी मूल्य वृद्धि फिर्ता नलिने जनाएपछि मङ्गलबार पुनः उद्योगीसँग छलफल गरेर मूल्य वृद्धि फिर्ता गरिएको हो ।  मूल्य...

  • २०७९ पौष २०, बुधबार

    सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी

    काठमाडौं - सत्ता सत्ता साझेदार दलले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् । केही दिन अघि अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सरकारको न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट तयार गर्न समिति बनेको थियो । सो कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । आज कार्यदलको बैठक बस्ने र केही...

  • २०७९ पौष २०, बुधबार

    पाँचथरको फिदिममा आगलागी हुँदा दुईको मृत्यु

    काठमाडौं - पाँचथर जिल्लाको फिदिम नगरपालिका –८ घुमाउनेटारमा आगलागीमा परेर दुई जनाको मृत्यु भएको । त्यस्तै दुईजना घाइते भएका छन् । मंगलबार राति स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा दुईको मृत्यु भएको हो । मृत्यु हुनेमा मेघराजका २२ वर्षीया छोरी ममता गुरुङ र  बुहारी २३ वर्षीया आसाङसिं थेवे रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । त्यस्तै घाइते हुनेमा मेघबहादुर र उनका छोरा वीरेन्द्र...

  • २०७९ पौष २०, बुधबार

    चितवनमा बौलाहा कुकुर आतंक, २ घण्टामै २५ जनालाई टोक्यो

      चितवन - बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो । गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो । गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले...

Pages