-
२०७९ पौष १२, मंगलबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस २२ मा
काठमाडाैं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पुस २२ गते शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को समीक्षा, समसामयिक राजनीतिकसहितका विषयमा छलफल हुनेछ । मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा...
-
२०७९ पौष १२, मंगलबार
मनाङबाट निर्वाचित कांग्रेस सांसद गुरुङको पद निलम्बन
काठमाडाैं - सङ्घीय संसद् सचिवालयले मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई निलम्बन गरेको छ । सचिवालयले मङ्गलबार सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो । गुरुङलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ । “प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त...
-
२०७९ पौष १२, मंगलबार
संस्कृति संरक्षण र आर्थिक उपार्जन गर्न स्थानीय मेला जात्रा
छन्त्याल, थकाली, मगरलगायत विभिन्न जनजातिको बसोबास रहेको म्याग्दीमा स्थानीय लोककला र संस्कृतिको संरक्षण गर्न जिल्लाका विभिन्न स्थानमा परम्परागत मेला जात्रा लाग्ने गरेका छन् । जिल्लाका बेनी, गलेश्वर, वरङ्जा, नारच्याङ, दोवा, पाखापानी, कुँइनेमङ्गले लगायतका स्थानमा जातीय संस्कृति झल्कने र सामाजिक सद्भाव कायम हुने खालका मेला लाग्ने गरेका छन् । त्यसका साथै तीज, जनैपूर्णिमा, माघेसङ्क्रान्ति,...
-
२०७९ पौष १२, मंगलबार
सङ्घीय संसद्को अधिवेशन पुस २५ गते आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो । यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद्...
-
२०७९ पौष ११, सोमबार
रवि लामिछानेको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन पहल गर्छु
काठमाडौं - नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् । सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए ।
-
२०७९ पौष ११, सोमबार
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक : राहदानी र लाइसेन्स वितरणमा सुधार गर्ने निर्णय
काठमाडौं - सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको बसेको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आदि वितरण कार्यमा सुधार गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको पहिलो मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । अहिले राहदानी बनाउन र लाइसेन्स लिन सेवाग्राहीहरु घण्टौँ लाइनमा बस्नुपर्ने...
-
२०७९ पौष ११, सोमबार
सरकारको प्रवक्ता बन्न रविले मानेनन्, विष्णु पौडेललाई दिइयो जिम्मेवारी
काठमाडौं - सोमबार बसेको नवगठित मन्त्रिपरिषदको बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिएको छ । सुरुमा सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई दिइए पनि लामिछानले नमानेपछि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री नबनेसम्मका लागि उक्त जिम्मेवारी अर्थमन्त्री पौडेललाई दिइएको छ ।
-
२०७९ पौष ११, सोमबार
भ्रष्टाचार गर्ने दिन सकिए : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं - सोमबार शीतलनिवासमा सपथ ग्रहण गरेका उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गरेका छन् । अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएर पदभार सम्हाल्न सिंहदरबार पुगेका मन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने चलखेलका दिन सकिएको बताए । उनले भने, ‘पैसा र भ्रष्टाचारका लागि मन्त्रालय, कानुन बनाउने...
-
२०७९ पौष ११, सोमबार
प्रचण्डकाे नेतृत्वमा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहालले ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिहरुलाई आजै शपथ ग्रहण गराइन्। प्रधानमन्त्रीमा दाहालले शपथ लिएपछि उपप्रधानमन्त्रीमा तीन जना र विना विभागीय मन्त्रीमा चार जनाले पद तथा गोपनीयताको शपथ...
-
२०७९ पौष ११, सोमबार
राष्ट्रपति भण्डारीद्वारा नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई शपथ
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पद तथा गोपनीयताको शपथ लिएका छन्।राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । यसपटक प्रधानमन्त्री प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका छन् ।उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन्। यसअघि दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले शपथ लिँदा...
-
२०७९ पौष ११, सोमबार
मानन्धरहरुको गुठीमा बाका भैरवको चर्चा
काठमाडौंको ईन्द्रचोकस्थित मानन्धरहरुको बाका देय् सनाःगु खलःको २४ औं वार्षिक साधारणसभा हालै सम्पन्न भएको छ । गुठीको सो साधारण सभामा ऐतिहासिक र धार्मिक महत्त्व बोकेको बाका भैरवको चर्चा गरी कार्यक्रम गरेका छन् । कार्यक्रममा शिक्षासेवी विजय कुमार मानन्धरले ईन्द्रजात्राको क्रममा आकास भैरवसँगै प्रदर्शन गरिने बाका भैरवको महत्त्वको विषयमा प्रकाश पार्दै उहिले बाका भैरवले तत्कालीन काठमाडौं नगरको आधा भूभाग...
-
२०७९ पौष १०, आइतबार
प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त, भोलि ४ बजे शपथ लिने
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् । सोमबार दिउँसो ४ बजे प्रचण्डले प्रधानमन्त्रीको रुपमा शपथ लिने भएका हुन् । शपथ सोमबार दिउँसो राष्ट्रपति कार्यालयका निवास शितल निवासमा हुने प्रचण्डका सचिवालयले नेपाल प्रेसलाई जानकारी दिएको छ । प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री नियुक्त भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले...


