-
२०७९ मङ्सिर २६, सोमबार
डिल्लीबजार कारागार अगाडि रेशम चौधरीका कार्यकर्ताको भीड
हत्या अभियोगमा आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरी छुट्ने भन्दै नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार अगाडि भेला हुन थालेका छन् । सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो । आइतबार सरकारले अध्यादेश ल्याउने निर्णय...
-
२०७९ मङ्सिर २६, सोमबार
मिसेस नेपाल वर्ल्ड दिक्षा केसी मिसेस वर्ल्डमा सहभागी हुन अमेरिकातिर
वाई वाई मिसेस नेपाल वर्ल्ड दिक्षा केसी नेपालको प्रतिनिधित्व गर्दै यस वर्षको मिसेस वर्ल्डमा सहभागी हुन हिजो राती अमेरिका प्रस्थान गरेकी छन् । उनी आगामी डिसेम्बर १७ मा अमेरिकाको लस भेगासस्थित वेस्ट गेट रिसोर्टमा हुने मिसेस वर्ल्डमा नेपालको तर्फबाट स्पर्धा गर्दैछिन्। सन् १९८४ बाट सञ्चालन हुँदै आएको मिसेस वर्ल्ड विवाहित महिलाको पहिलो सौन्दर्य प्रतियोगिताका साथै विवाहित महिलाहरु बीचको सर्वाधिक...
-
२०७९ मङ्सिर २६, सोमबार
सुनधारामा पानी आउने मूलधारा नष्ट बनाइएकाेमा मेयर बालेनकाे आपत्ति
काठमाडौं - धरहरा पुनःनिर्माणको क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन्। काठमाडौँको न्यूरोडस्थित सङ्कटा क्लबमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रमुख साहले नेपालको मौलिक कला, संस्कृतिको नमूनाका रुपमा रहेको ऐतिहासिक सुन्धाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने र त्यसलाई संरक्षण...
-
२०७९ मङ्सिर २६, सोमबार
ठमेलका अव्यवस्थित तार काट्न सुरू
काठमाडाैँ - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रको अवस्थित इन्टरनेटका तार काट्न सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्ले ठमेललाई सफा र व्यवस्थित बनाउन जथाभावी छरिएर रहेका इन्टरनेटका तार काट्न सुरु गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेलभित्र यत्रतत्र छरिएर रहेका तारका कारण ठमेलभित्रको सौन्दर्यमा असर परेकाले तार काट्न सुरु गरिएको जानकारी दिनुभयो । “चार दिनदेखि विभिन्न इन्टरनेट...
-
२०७९ मङ्सिर २६, सोमबार
बल डाेर्याउँदै बालेन
काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ सहितको टोलीले सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फुटबल खेलेका छन् । २८औँ महानगर दिवसका अवसरमा आयोजित फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिकाका प्रमुखसहितको प्रतिनिधि टोली र प्रशासकीय अधिकृतको टोलीबीच फुटबल प्रतियोगिता भएको हो । दुई टोलीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्रमुख बालेन शाहले पनि सहभागिता जनाएका थिए । सो...
-
२०७९ मङ्सिर २६, सोमबार
समानुपातिकतर्फ समावेशी समूहबमोजिम सच्याउन निर्वाचन आयोगकाे पत्राचार
काठमाडौं - निर्वाचन आयोगले समानुपातिकतर्फ स्थान प्राप्त गर्ने राजनीतिक दलहरूबाट बन्दसूचीमा रहेका उम्मेदवारबाट सिफारिस भएका सांसदहरूको नामावलीलाई समावेशी समूहबमोजिम सच्याएर पठाउन दुई दिनको समयसहित आज पत्राचार गरेको छ । ती दलहरूले यही मङ्सिर २६ गते सोमबार साँझ ४ बजेसम्म सच्याइएको सूची बुझाउनुर्नेछ । प्रतिनिधिसभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस...
-
२०७९ मङ्सिर २६, सोमबार
राजनीतिक कैदीबन्दीका मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय
काठमाडौं - सरकारले विभिन्न राजनीतिक समूह आबद्ध भई विभिन्न कसुरमा संलग्न भएर कारागारमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरी, सीके राउत र नेत्रविक्रम चन्दलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको हो । बैठकले मुलुकी फौजदारी...
-
२०७९ मङ्सिर २६, सोमबार
राजनीतिक कैदीबन्दीका मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय
काठमाडौं - सरकारले विभिन्न राजनीतिक समूह आबद्ध भई विभिन्न कसुरमा संलग्न भएर कारागारमा रहेका कैदीबन्दीको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरी, सीके राउत र नेत्रविक्रम चन्दलगायतका व्यक्तिहरूले नेतृत्व गरेका राजनीतिक समूहका नेता कार्यकर्तालाई रिहा गर्नका लागि अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेको हो । बैठकले मुलुकी फौजदारी...
-
२०७९ मङ्सिर २५, आइतबार
साविक विजेता फ्रान्स सेमिफाइनलमा
काठमाडाैं - २०१८ को विश्वविजेता फ्रान्स कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वार्टरफाइनलमा इंग्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो । फ्रान्सको जितमा औरेलिन चौमेनी र ओलिभियर जिरुडले गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल फर्काए । फ्रान्सले इंग्ल्यान्डविरुद्ध सुरुआतमै गोल गर्दै अग्रता बनाएको थियो । कतारको अल...
-
२०७९ मङ्सिर २५, आइतबार
सुन ताेलाकाे एक लाख पाँच सय
काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य २०० रुपैयाँले बढेको छ । जसअनुसार छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ पुगेको हो । गत शुक्रबार दिन तोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाखमा कारोबार भइरहेको छ । गत शुक्रबार यसको मूल्य तोला ९९ हजार आठ सय रुपैयाँ थियो । त्यस्तै...
-
२०७९ मङ्सिर २५, आइतबार
राष्ट्रिय स्वतन्त्र पार्टीले टुंगाे लगायाे समानुपातिक सांसदकाे नाम
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। पार्टीको केन्द्रीय समिति बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको हो। आदिवासी पुरुषतर्फ डा.ढाका कुमार श्रेष्ठ, खस आर्यतर्फ डोल प्रसाद अर्याल, मुस्लिम पुरुषतर्फ असिम साह समानुपातिक सांसद चयन भएका छन्। यस्तै, मधेसी पुरुषबाट मनिष झा, आदिवासी महिलाबाट इन्दिरा राना मगर, सुमना श्रेष्ठ चयन भएका छन्। थारु पुरुषतर्फ अशोक...
-
२०७९ मङ्सिर २५, आइतबार
सञ्चारकर्मीहरुलाई सम्मान र प्रोत्साहन गर्न नेपाल मिडिया अवार्ड हुने
नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय रुपमा पत्रकारिता गरिरहेका दस हजार बढि पत्रकारलाई प्रोहत्सान एवं सम्मान गर्ने उद्देश्यका साथ 'दोस्रो नेपाल मिडिया अवार्ड २०७९' आयोजना हुने भएको छ । यस अवार्डका आयोजक ड्रिम हाइ नेपालले जानकारी गराए अनुसार आगामी माघ १४ गते चन्द्रागिरी हिल्स रिसोर्टमा अवार्ड समारोह हुने भएको छ । अवार्ड समारोहमा नेपाल सरकारका बिशिष्ट व्यक्तिं र २०० जनाभन्दा बढि पत्रकारको उपस्थिति...


