STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण ७, शनिबार

    गठबन्धनको डम्फूमात्रै बजाएर बस्न सकिँदैन : माधव नेपाल

    काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको डम्फूमात्रै बजाएर बस्न नसकिने बताएका छन् । पार्टीको सङ्गठन विस्तारको काम अगाडि बढाउन कार्यकर्तालाई निर्देशन दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । आगामी मङ्सिर पहिलो साता आम निर्वाचनको घोषणा हुने भन्दै अध्यक्ष नेपालले अब गठबन्धनको ‘डम्फु बजाउने काम’ छोडेर पार्टीको सङ्गठन सुदृढीकरणको काममा जुट्न पार्टीका नेता, कार्यकर्तालाई...

  • २०७९ श्रावण ७, शनिबार

    नइ पुरस्कार तथा नइ रजत महोत्सव पदक प्रदान

    नइ प्रकाशनले शनिवार राजधानी काठमाडौमा देशदेशान्तरका पच्चीस जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गरेको छ । सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो ।  नइ प्रकाशनका सदस्यसचिव  नरेन्द्रराज प्रसाईले जानकारी दिनु भए अनुसार गत वर्ष र यस वर्ष गरी जम्मा ४१० जना व्यक्तिहरु नइ रजत महोत्सव पदकबाट सम्मनित हुनु भएको छ । नइ प्रकाशनले...

  • २०७९ श्रावण ७, शनिबार

    नेवाः फिल्म सम्बन्धि विविध कार्यक्रमको घोषणा

    नेपालको पहिलो राष्ट्रिय गान नेपालभाषाको लोकगीत ‘राजमति कुमति’ नै हो भनेर काठमाडौंमा शुक्रबार सम्पन्न कार्यक्रमका वक्ताहरुले दावी गरेका छन् । काठमाडौंमा सम्पन्न नेवाः कलाकार भेला र दुई एल्बम विमोचन कार्यक्रमका वक्ताहरुले नेपालको पहिलो राष्ट्रिय गानको रुपमा राजमति कुमति नै प्रयोग गरिएको भए तापनि राज्यको एक भाषा नीतिका कारण यो ईतिहास दबाइएको दावी गरिएको थियो । कार्यक्रममा राजमति कुमति गीतको महिला...

  • २०७९ श्रावण ७, शनिबार

    ललितपुरमा स्थानीय तहले शुरु गर्यो योग साधना केन्द्र

    ललितपुरमा स्थानीय तहले आम मानिसको सुस्वास्थ्यलाई ध्यानमा राख्दै  योग साधना केन्द्र शुरु गरेको छ । यसैक्रममा ललितपुर महानगरपालिका १६ वडाले योग साधना केन्द्र संचालन आरम्भ गरेको हो । केन्द्रका अध्यक्ष एवं संंरक्षक वडा १६ अध्यक्ष निर्मलरत्न शाक्यले स्वागत मन्तव्य राख्नुहुँदै वडा स्तरमा पहिलो पल्ट योग साधना केन्द्र संचालन भएको उल्लेख गर्नु भयो र यस कार्यलाई सार्थक बनाउने सम्पूर्णप्रति धन्यवाद ज्ञापन...

  • २०७९ श्रावण ७, शनिबार

    वक्तृत्वकला मूगुठीका नवनिर्वाचित अध्यक्षको आर्थिक व्यवस्था गर्ने प्रतिबद्धता

    बौद्ध वक्तृत्वकला मूगुठीको १६ औं वार्षिक साधारण सभाले बौद्ध व्यक्तित्व विश्वन्तर शाक्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार ललितपुरको न्याखाचुकःमा सम्पन्न सभाले आगामी तीन वर्षका लागि शाक्यको नेतृत्वमा कार्यसमिति चयन गरेको हो। नव निर्वाचित अध्यक्ष  शाक्य युवावर्गलाई लक्ष्यित गरी बुद्ध धर्मको विकास र विस्तारमा साढे तीन दशकदेखि निरन्तर क्रियाशील रहँदै आउनुभएको छ। बुद्धवाणी...

  • २०७९ श्रावण ६, शुक्रबार

    जीर्ण बन्दै लमजुङ दरबार

    लमजुङ, ६ साउन , सोह्रौँ शताब्दीमा निर्माण भएको जिकिर गरिएकोे लमजुङ दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । बेंसीसहर नगरपालिका वडा नं ३ गाउँसहरमा रहेको उक्त दरबार संरक्षण तथा मर्मत नहुँदा दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको उक्त दरबारलगायत अन्य पुराना संरचना पनि  बेवास्ताको सिकार भइरहेको छ । विभिन्न काल खण्डमा धेरै दरबार बने। बाइसेचौबिसे राज्यका बेला...

  • २०७९ श्रावण ६, शुक्रबार

    श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

    एजेन्सी- श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् । ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले...

  • २०७९ श्रावण ६, शुक्रबार

    फाष्ट ट्रयाकबाट नागरिकता विधेयक पारित गर्नु देशको हितमा छैन : प्रेम सुवाल

    काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा नागरिकता सम्बन्धी संशोधन विधेयकमाथि दफावार छलफल सुरु भएको छ । संसद सचिवालयले आजको लागि सम्भावित कार्यसूचीमा राखिएका अन्य विषय हटाएर नागरिकता विधेयकलाई मात्रै कायम राखेको थियो । प्रतिनिधिसभाको आजको बैठक सुरु भएर उक्त विधेयकमाथि दफावार छलफल सुरु भएको हो । ‘फास्ट ट्रयाक’मार्फत नागरिकता विधेयक पारित गराउने संसदको उद्देश्य रहेको देखिन्छ । यसैका लागि कार्यसूचीबाट...

  • २०७९ श्रावण ५, बिहिबार

    पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न समितिलाई एक हप्ताको समय थप

    काठमाडौं - बजेट निर्माण गर्दा बिचौँलिया प्रवेश गराइएको विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद एक हप्ताका लागि थपिएको छ । १० दिनभित्र पूर्वअर्थमन्त्रीमाथि छानबिन गर्न समय दिइए पनि उक्त समयमा अनुसन्धान गर्न नसकिएपछि एक हप्ताका लागि समय थप गरिएको हो । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव...

  • २०७९ श्रावण ५, बिहिबार

    प्रचण्ड र बाबुरामबीच दिनहुँ घनीभूत् छलफल

      काठमाडौं - जनता समाजवादी पार्टीबाट अलग्गिएपछि डा. बाबुराम भट्टराई अहिले दिनहुँजसो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्तामा व्यस्त छन् । भेटघाट बाक्लो चलिरहेकै क्रममा बिहीबार हात्तीवनस्थित प्रचण्डका भान्जाको निवासमा दुई नेताबीच घनीभूत छलफल भएको बताइएको छ । कुनै समयका सहयोद्धाद्वयबीच आगामी दिनमा कसरी बढ्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । छलफलमा प्रचण्डले माओवादीमै...

  • २०७९ श्रावण ५, बिहिबार

    एकैदिन ४३५ जनामा कोरोना पुष्टि

      काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५६९ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ६६७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय...

  • २०७९ श्रावण ५, बिहिबार

    ‘नाम राख्ने जिम्मा अर्काे संसदलाई दिउँ’ : प्रदेश १ मुख्यमन्त्री

    काठमाडौं - प्रदेश १ को नाम राख्नका लागि दलहरुले आन्तरिक गृहकार्य गरिरहेका बेला प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले नाम राख्ने जिम्मा अर्काे संसदलाई दिन प्रस्ताव गरेका छन् । बहुपहिचानका आधारमा नाम राख्नुपर्ने बताउँदै आएका मुख्यमन्त्री राईले राम्रो नाम दिन नसके  अर्काे संसदलाई नाम राख्ने जिम्मा दिन प्रस्ताव गरेका हुन् । प्रदेशका ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले भूगोलका आधारमा नाम...

Pages