STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण १५, आइतबार

    जनार्दन शर्मा पुन:अर्थमन्त्रीमा नियुक्त

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई पद तथा गोपनीयताको शपग ग्रहण गराएकी छिन् । आइतबार साँझ राष्ट्रपति भवनमा आयोजित विशेष सारोहमा राष्ट्रपति भण्डारीले अर्थमन्त्री शर्मालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।  शर्मालाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आइतबार दिउँसो अर्थमन्त्री नियुक्त गरेकी थिइन्।संसदीय छानबिन समितिले...

  • २०७९ श्रावण १५, आइतबार

    नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छः पर्यटनमन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ ९इयू० ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उहाँले  छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले...

  • २०७९ श्रावण १५, आइतबार

    ६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।        पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको...

  • २०७९ श्रावण १५, आइतबार

    मानन्धर युवा समूहकाे रजत जयन्तीमा लोपोन्मुख बाजाको प्रदर्शन

    थिमि चाेडे टाेलस्थित मानन्धर युवा समूहकाे “रजत जयन्ती समारोह” शंखधर चाेकस्थित थिमि बैंक्वेटमा सम्पन्न भएको छ ।  “आफ्नो धर्म संस्कृतिलाई सधैं माथि उकासौं” भन्ने मूल नारा दिएर स्थापना गरेको  मानन्धर युवा समूहले कार्यक्रममा लाेपाेन्मुख नौ बाजाको प्रदर्शन गरेको थियो ।  समूहको २५ अाैं वर्ष पूरा गरेकाे अवसरमा आयोजित समारोहमा बोल्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले संस्कृति जगेर्ना गर्ने...

  • २०७९ श्रावण १४, शनिबार

    चुनावअघि पार्टी एकता सम्भव छैन : नेपाल

    काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी डोटीले शनिबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताए। उनले भने, “चुनावअघि कसैसँग पार्टी एकता...

  • २०७९ श्रावण १४, शनिबार

    ‘प्रचण्ड’को अन्तिमपटक प्रधानमन्त्री हुने इच्छा

      काठमाडौं - नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पुनः एकपटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन् । शनिबार नेकपा (माओवादी केन्द्र) सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एकपटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन् । उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे...

  • २०७९ श्रावण १४, शनिबार

    कांग्रेस नेता कोइरालालाई कोरोना सङ्क्रमण

    काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालालाई कोरोना भाइरस सङ्क्रमण भएको छ । आज बिहान परीक्षण गर्दा कोइरालामा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । उनका अनुसार नेता कोइरालालाई आज बिहान ५ बजेदेखि सामान्य ज्वरो, खोकी र वान्ता भएको थियो । अहिले नेता कोराइरदलाको उपचार ग्राण्डी इन्टरनेशल अस्पतालको आइसोलेशन शैय्यामा भइरहेको छ ।

  • २०७९ श्रावण १४, शनिबार

    "नजाउ टाढा" गीतले पाए कम समयमा अत्याधिक दर्शक

    बहुमुखी प्रतिभाका धनी कलाकार स्वतन्त्र संसार महर्जन नायक बनेको पहिलो नेपाली म्युजिक भिडियो "नजाउ टाढा"ले दुई हप्तामा नयाँ कीर्तिमान कायम गरेको छ। कलाकार महर्जन अभिनित नजाऊ टाढा क्षितिजमा बोलको गीत  संसार्स अनलाइन टिभिको युट्युब मा रिलिज गरिएको हो । सन् २०२० को सेप्टेम्बर २३ देखि संचालनमा आएको यो युट्युबमा अहिले सम्ममा करिब छ सय वटा भिडियो सामग्री अपलोड गरिसकेको छ भने ती सबैको गरी कुल भ्युज करिब...

  • २०७९ श्रावण १४, शनिबार

    सशक्त सन्चारकर्मी गीता अधिकारीको नयाँ गीत सार्वजनिक

    सशक्त सन्चारकर्मिका रुपमा ख्यातिप्राप्त गीता अधिकारीद्वारा रचित नयाँ गीत तीज गीत ‘छम्म छम्म नाचौँ न’ को म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । सो  म्युजिक भिडियोकाे निर्देशन नारायण रिजालको रहेको छ । शान्तिश्री परियार र सारिका घिमिरेको स्वर रहेको यो गीतलाई योगेशकाजीले संगीत सृजना र संगीत एरेञ्ज गरेका छन् । यो गीतको पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।  म्युजिक भिडियो सार्वजनिक...

  • २०७९ श्रावण १४, शनिबार

    तत्काल समाजवादी केन्द्र नबन्ने : प्रचण्ड

    काठमाडौं -  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । राजधानीमा शुक्रबारदेखि शुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा परिवर्तन पक्षधर वामपन्थीको मोर्चा बनाउन खोजिएको प्रष्ट्याए । “तत्काल समाजवादी केन्द्र बन्दैन, निर्वाचनका लागि वामपन्थीको मोर्चा बनाउन खोजिएको हो”, उनले...

  • २०७९ श्रावण १४, शनिबार

    छानबिन समितिको प्रतिवेदन अपूर्ण : एमाले उपमहासचिव

    काठमाडौं - नेकपा (एमाले)का उपमहासचिव तथा संसदीय छानबिन समिति सदस्य प्रदीपकुमार ज्ञवालीले छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपूर्ण रहेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकपछि संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग बोल्दै ज्ञवाललीले यस्तो बताएका हुन् । उनले सत्ता पक्षका सांसदहरु समितिले करका दर हेरफेर गर्न अनाधिकृत व्यक्ति प्रवेशबारे अध्ययन अनुसन्धान गर्ने सबै टुलर्स प्रयोग गर्न सहमित नभएको...

  • २०७९ श्रावण १४, शनिबार

    निवर्तमान अर्थमन्त्री शर्माले पाए सफाइ

    काठमाडौं - निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भएको सन्दर्भमा लागेको आरोपमा सफाइ पाएका छन्। संसदीय विशेष छानबिन समितिले १७ दिनको अनुसन्धानका क्रममा शर्माविरुद्ध कुनै प्रमाण नभेटिएको बताएपछि उनले सफाइ पाएका हुन् । प्रतिनिधिसभामा शुक्रबार छानबिन समितिको प्रतिवेदन पेश गर्दै सभापति लक्ष्मणलाल कर्णले प्राप्त तथ्य, प्रमाण र कागजातको विश्लेषण गर्दा...

Pages