STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ भाद्र २८, मंगलबार

    चिनियाँ नेता ली दिनभरिकाे भेटघाटमा व्यस्त

    काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले मंगलबार प्रमुख राजनीतिक दलका नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवाादी का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका लीले बुधबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुलाई भेटेका थिए । संसद...

  • २०७९ भाद्र २८, मंगलबार

    जबरासँगकाे पहिलाे चरणकाे बयान सकियाे

    काठमाडौं - महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा नाम लिएकाहरूसँग पनि बयान लिने भएको छ । समितिको मंगलबार बसेको बैठकले भाेलि उनीहरूलाई बोलाउने निर्णय गरेको छ। प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले राणाले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार एसोसिएसनका पदाधिकारीलगायतसँग पनि बयान लिन लागेकाे हाे ।  जबरासँगको एकसराे बयान सकेको छ ।अब उनले...

  • २०७९ भाद्र २८, मंगलबार

    भिआईपीकाे यात्रा, जनताकाे सास्ती

    काठमाडौं - नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले मंगलबार उच्चस्तरीय भेटवार्ता गरेका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेतासँग भएकाे उच्चस्तरीय भेटवार्ताकाे लागि उनी सडकमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित बनेकाे काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी...

  • २०७९ भाद्र २८, मंगलबार

    मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भब्य रुपया मनाइयो इन्द्रजात्रा

    अमेरिका– मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्रजात्रा (येँयाः) भव्यताको साथ सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको छ ।नेपाः कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजना गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर १० शनिबारका दिन अत्यन्तै राम्रो मौशममा सम्पन्न गरिएको छ । महामारीको...

  • २०७९ भाद्र २८, मंगलबार

    श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौं - श्रीलंकालाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेकाे छ । साेमबार भएकाे खेलमा नेपालले श्रीलंकालाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाे हाे । नेपाललाई जिताउन अमिसा कार्कीले २ , रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैशी र दीपा शाहीले एक एक गोल गरेका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा १० ‌औं मिनेटमा हिरा कुमारी भुजेलको...

  • २०७९ भाद्र २८, मंगलबार

    लीले आज प्रधानमन्त्री देउवा, ओली र प्रचण्डलाई भेट्दै

    काठमाडौं - नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले आज विभिन्न शीर्ष नेताहरूलाई भेट्दैछन् । यसैक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र अध्यक्ष ली बीच मङ्गलबार बिहान नौ बजे सङ्घीय संसद् भवनमा भेटवार्ताको कार्यक्रम तय भएको छ । सङ्घीय संसद् भवनमा नै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्ने छन्। सङ्घीय संसद् भवनमा नै नेकपा (माओवादी...

  • २०७९ भाद्र २८, मंगलबार

    ट्रकको ठक्करबाट एकको मृत्यु, तीन घाइते

    काठमाडौं - झापाको भद्रपुरमा साेमकार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । भद्रपुर–२ र ३ स्थित देउनियाँ पुलमा पृथ्वीनगरबाट भद्रपुरतर्फ आउँदै गरेको प्रदेश १–०१–००१ ख ३६५९ नम्बरको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेकी भद्रपुर–२ की ३५ की तुलसा खवास लामा र उनको छोरी दुई वर्षीया रुक्साना लामालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ट्रकको ठक्करबाट गम्भीर घाइते...

  • २०७९ भाद्र २७, सोमबार

    ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल'काे उपाधि तण्डुकारलाई

    काठमाडौं– काठमाडौंका २२ वर्षीय मोडल मिलेनियम तण्डुकार शाहले ‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल –२०२२’ उपाधि जितेका छन् । भक्तपुरको राधे राधेस्थित हेरिटेज गार्डेनमा शनिवार आयोजित ग्राण्ड फिनालेमा ५ फिट ११ ईञ्च शारीरिक उचाइ भएका मोडल तण्डुकारले आफ्नो २१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि चुमेका हुन् । विजेता तण्डुकारले यो उपलब्धिसँगै यही नोभेम्बर ३ देखि ७ सम्म थाईल्याण्डको बैंककमा हुने मिस्टर मोडल...

  • २०७९ भाद्र २७, सोमबार

    राजनीतिक बेइमानीविरुद्ध कविता गोष्ठी

    काठमाडौं - सात जना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन)ले देशमा बढ्दो भ्रष्ट्राचार र राजनीतिक बेइमानीका विरुद्धमा कविता गोष्ठी गरेको छ ।  पि सेभेन समूहले काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ , भीराडिल पार्कमा आयोजना गरिएको उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए । सो कविता  गोष्ठीमा आरएम् डङ्गोल, गोविन्द नेपाल, छविरमण सिलवाल, ठाकुर...

  • २०७९ भाद्र २७, सोमबार

    चिनियाँ जनकंग्रेसका सभामुख लि चान्सु नेपालमा

    काठमाडौं - नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) लि चान्सु नेपाल आइपुगेका छन् ।  उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । उनलाई विमानस्थलमा सभामुख अग्निप्रसाद सापकोटाले स्वागत गरेका छन् । सापकोटाको निमन्त्रणामा आएका अध्यक्ष लिले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्नेछन् । सोल्टी होटलमा केही...

  • २०७९ भाद्र २७, सोमबार

    मिटरब्याज पीडितहरुमाथि प्रहरीकाे लाठी प्रहार

    काठमाडौं - मिटरब्याज पीडितहरुमाथि प्रहरीले कीर्तिपुरमा बल प्रयोग गरेको छ ।  सोमबार कीर्तिपुर गेटनजिकै विभिन्न नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रेका उनीहरुमाथि प्रहरीले लाठी प्रहार गरेकाे हाे । प्रहरीको कुटाईबाट ४–५ किसान तथा युवाहरु घाइते भएका छन् । कीर्तिपुरमा अस्थायी बसोबासस्थल बनाएका उनीहरु ४१ दिनदेखि  कीर्तिपुरबाट माइतीघर मण्डलमा भेला भएर धर्ना दिइरहेका थिए ।  प्रहरीले करिब २०...

  • २०७९ भाद्र २७, सोमबार

    बालाजु माछापाेखरीका अवैध संरचना हटाउँदै महानगर

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अवैध संरचना भत्काउने अभियान जारी राखेका छन् । महानगरपालिकाको टोली आज बालाजुस्थित माछापोखरी क्षेत्रमा खटिने बताइएको छ । त्यस क्षेत्रमा निर्मित अवैध संरचना र मापदण्डविपरीतका संरचना हटाउने तथा भत्काउने तयारी छ । माछापोखरीस्थित गुणस्तर विभाग र किरियापुत्री भवन आसपास रहेका अवैध संरचना हटाउने तथा मापदण्ड मिचेर सञ्चालनमा रहेका व्यापारिक स्थान खाली...

Pages