STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ भाद्र २७, सोमबार

    म्यादीका लागि दरखास्त आह्वान

    काठमाडौं - नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड, २०७९ अनुसार भर्ना खुलाएको हो । प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त...

  • २०७९ भाद्र २७, सोमबार

    बालुवाटारमा गठबन्धनको बैठक जारी

    काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । आगामी निर्वाचनमा सिट बाँडफाँडको अन्तिम रुप दिनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो । यसअघि सिट बाँडफाँडका लागि बनेको कार्यदलले पूर्णरुपमा निस्कर्ष दिन नसकेपछि आज शीर्ष नेताहरुको बैठक बसिरहेको हो । आजको बैठकले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने र अन्तिम निष्कर्ष निकाल्ने तयारी छ । बैठकले सिट बाँडफाँटमा औपचारिक...

  • २०७९ भाद्र २६, आइतबार

    मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शन

    अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेशन, कला तथा संस्कृति विभागको आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश र फ्रान्सका १९ कलाकारले कोरेका २४ कला प्रदर्शनीमा राखिएका छन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ रमेश खनालले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको उल्लेख...

  • २०७९ भाद्र २६, आइतबार

    विश्व कीर्तिमानी सङ्गीतकार सन्तोषको उपन्यास ‘फरैना’ सार्वजनिक

    सयौं गीतमा समधुर सङ्गीतमार्फत श्रोता/दर्शकको मन जित्न सफल  सन्तोष श्रेष्ठले संगीतकार का रुपमा कैय्यौं विश्व कीर्तिमान कायम गरिसकेका छन् भने अब उपन्यासकारमा रुपमा पनि अगाडि आउनुभएको छ । उहाँको पहिलो उपन्यास कृति ‘फरैना’शुक्रबार काठमाडौंमा एक विशेष समारोह बीच उहाँको ‘फरैना’ उपन्यास विमोचन गरिएको हो । सांसद शान्ता चौधरी, गीतकार डा. कृष्णहरि बराल, संविधानविद्, गायक तथा साहित्यकार डा. भीमार्जुन आचार्य...

  • २०७९ भाद्र २६, आइतबार

    पिम नेपालको वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

    नेपालको चलचित्र,गीत , संगीतका कला संस्कृति र सामाजिक क्षेत्रमा क्रियाशिल  पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा शनिवार सम्पन्न वार्षिकोत्सव कार्यक्रम बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।  उक्त कार्यक्रममा...

  • २०७९ भाद्र २६, आइतबार

    पनौतीका ७३ घर सम्पदामैत्री बनाइँदै

    काभ्रेपलाञ्चोक – पनौती नगरपालिकाको संरक्षित क्षेत्रअन्तर्गत ऐतिहासिक पनौती सहरमा पूरानो शैलीका घर बनाइँदैछन् । नगरको वडा नं ७ स्थित सम्पदा क्षेत्रमा पर्ने एक हजार चार घरमध्ये पहिलो चरणमा ७३ घर सम्पदामैत्री बनाउन थालिएको हो । यसका लागि नगर कार्यालयले स्थानीयलाई प्रोत्सहानस्वरुप आर्थिक सहयोग गरिरहेको छ । नगरले संरक्षित स्मारक क्षेत्रमा रहेका पूराना शैलीका निजी भवनको संरक्षण तथा बाहिरी आवरण...

  • २०७९ भाद्र २६, आइतबार

    लोप हुँदै मिथिलाञ्चलको लोकनाच

    मिथिलाञ्चलसहित तराई–मधेसको लोकगाथा बोकेको नाच लोप हुने अवस्थामा पुगेको छ । लोकनाच लोप हुन थालेपछि त्यससँग सम्बद्ध कलाकार पलायन हुन थालेका छन् । सातौँ र आठौँ शताब्दीदेखि प्रचलनमा आएको मिथिला क्षेत्रका प्राचीन लोकनाच अल्लाह रुदल, राजा सलहेस, शितवसन्त, रुनाझुना, बादशाह, गोपीचन्द, कुँवर बृजमान, सुन्दर वनको सुन्दर फूल, गुगलीघाट, सामा चकेवा र कमला मैयाजस्ता लोप हुन लागेको हो । त्यसैगरी जयविषहरा, दुलहा...

  • २०७९ भाद्र २५, शनिबार

    नेपाल संवत् आन्दोलनका अग्रज मानन्धर सम्मानित

    काठमाडौं – नेपाल संवत् आन्दोलनका अग्रस देवदास मानन्धरलाई आज शनिबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सम्मान गरेका छन् । मानन्धर उपचाररत महाराजगञ्जस्थित नमन केयर सेन्टर पुगी नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा सो सम्मान कार्यक्रम गरिएको थियो । समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले मानन्धरले नेपाल संवतको आन्दोलनलाई टेवा पुग्ने गरी...

  • २०७९ भाद्र २५, शनिबार

    दार्चुला बाढी पहिरो : मृतकका परिवारलाई एक लाख दिने घोषणा

    काठमाडौं - प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन्। बाढीपहिरो प्रभावितका लागि राहत र उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेको छ। त्यहाँ सुरक्षा निकायका अधिकारीहरूसँगको छलफलका क्रममा मन्त्री रावलले यस्तो घोषणा गरेका हुन्। यस्तै बाढीपहिरोमा परी घाइते भएकाहरूलाई उपचारका लागि जनही ५० हजार रुपैयाँ...

  • २०७९ भाद्र २५, शनिबार

    त्रुटीहरु संशोधन गरेर मिडिया काउन्सिल विधेयक पारित गर्न प्रेस युनियनको माग

      काठमाडौं - नेपाल प्रेस युनियनले संविधानले प्रत्याभूत गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी निर्माण गरिएका कानून तथा निर्देशिकाहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनकपुरमा शनिबार सम्पन्न केन्द्रीय समितिको दोस्रो बैठकले १० बुँदे घोषणापत्र जारी गर्दै प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकमा रहेका त्रुटीहरु संशोधन गरेर मात्र विधेयक पारित गर्न माग पनि गरेको छ । जारी...

  • २०७९ भाद्र २५, शनिबार

    इन्द्रजात्राको अवसरमा ‘जिब्रो छेड्ने जात्रा’

    ५ भदौ, भक्तपुर । ‘जिब्रो छेड्ने जात्रा’ भन्नेबित्तिकै हामी झट्ट बिस्केट जात्राको अवसरमा वैशाख २ गते मध्यपुरथिमिस्थित बोडेमा मनाइने जात्रा भन्ने सम्झन्छौँ । येँया अर्थात् इन्द्रजात्राको अवसरमा आश्विन शुक्ल पूर्णिमाको साँझ मध्यपुरथिमिको दिगुली टोलमा पनि जिब्रो छेडेर जात्रा मनाइन्छ भन्ने कमैलाई मात्रै थाहा होला । स्थानीयले मनाउने ‘येंया पुन्हिया मेय् प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा) आज राति...

  • २०७९ भाद्र २५, शनिबार

    प्रतिनिधिसभाको आजको बैठक स्थगित

    काठमाडाैँ - प्रतिनिधिसभाको आजका लागि तोकिएको बैठक यही भदौ २९ गतेका सरेको छ । आज दिउँसो १ बजे बस्ने तय भएको सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक विशेष कारणवश बस्न नसक्ने जानकारी दिनुभयो । “भदौ २५ गते शनिबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले बैठक बस्ने...

Pages