STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ आषाढ १२, शुक्रबार

    बन्दाबन्दीकोे समयमा १०९ बलात्कारका घटना

    काठमाडौँ, ११ असार : बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । महिलापुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा...

  • २०७७ आषाढ १२, शुक्रबार

    बुद्धचित्त लुटपाटको क्रममा काभ्रेमा गोली चल्यो

    काठमाडौँ - काभ्रेको रोशी गाँउपालिकामा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बुद्धचित्तको माला लुटपाट गर्न आएको समू्हले गोली चलाएको हो । बुद्धचित्त लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । उनले भने, ‘घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।’ एसपी पौडेलका अनुसार काभ्रेको रोशी गाउँपालिका सिपालीमा सोमरानी तामाङ र...

  • २०७७ आषाढ ११, बिहिबार

    ठिमीको सुकुम्बासी बस्तीमा आगलागी, एउटा घर जलेर नष्ट

    भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहराको सुकुम्बासी बस्तीमा आगलागी भएको छ । आगलागी हुँदा एउटा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । जन्मदिन मनाउने क्रममा घरमा आगलागी भएको स्थानीयले बताएका छन् । आगालागीबाट लाखौको क्षति भएपनि मानविय क्षति भने नभएको महानगरीय प्रहरी वृत्त ठिमीले बताएको छ ।

  • २०७७ आषाढ ११, बिहिबार

    बन्दाबन्दीमा सडक दुर्घटनामा ६४ को निधन

    बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताउनुभयो । पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र छाडा चौपायाको...

  • २०७७ आषाढ ११, बिहिबार

    बन्दाबन्दीकोे समयमा १०९ बलात्कारका घटना

    बन्दाबन्दीको समयमा मुलुकभर १०९ बलात्कारका घटना अभिलेखीकरण भएका छन् । बन्दाबन्दीको समयमा ७३० महिला तथा बालिकामाथि भएका विभिन्न प्रकारका हिंसाको घटना अभिलेखीकरण भएकामध्ये १०९ बलात्कारका घटना रहेका हुन् । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न व्यक्तिहरुमध्ये सबैभन्दा बढी ४७ प्रतिशत (६४ जना) छिमेकी रहेका छन् । महिलापुनस्र्थापना केन्द्र (ओरेक) ले बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा गरेको...

  • २०७७ आषाढ १०, बुधबार

    क्वारेन्टिनमै पासो लगाई आत्महत्या

    तनहुँ, १० असार : जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति...

  • २०७७ आषाढ १०, बुधबार

    हेटौँडाका युवा व्यवसायी जङ्गलमा मृत भेटिए

    हेटौँडा, १० असार : हेटौँडाका एक युवा व्यवसायी आज बिहान जङ्गलमा मृतावस्थामा भेटिएका छन् । निजको शव हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडाको जङ्गलमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव आज फेला परेको हो । राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जङ्गलमा उनी मृत भेटिएका हुन् । श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको...

  • २०७७ आषाढ ९, मंगलबार

    पाल्पामा पहिरोले गाडी बगाउँदा दुईजनाकाे मृत्यु

    काठमाडाैं - पाल्पाको तानसेन नगरपालिका-११, सम्मोबारीमा सोमबार बेलुका पहिरोले दुईवटा गाडी बगाउँदा दुईजनाकाे मृत्यु भएकाे छ । पाल्पा-गुल्मी सडकखण्डमा पहिरोले एउटा ट्रक र एउटा ट्यांकर पुरेकाे छ । घटनामा एकजनाको उद्धार गरिएको छ। कम्तीमा दुईवटा गाडी पहिरोमा परेको घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । अविरल वर्षासँगै आएको पहिरोले गाडी बगाएको हो। एउटा गाडी भीरमा अड्किएको अवस्थामा...

  • २०७७ आषाढ ८, सोमबार

    पर्यटनमन्त्रीकाे जुम अनलाइन बैठकमा पाेर्न भिडियाे बजेपछि

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई प्रमुख अतिथि भएको अनलाइन बैठकमा एक्कासी पाेर्न भिडियाे बजेकाे छ । नेपाल पर्यटन बोर्डले सोमबार दिउँसो पर्यटनसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न ‘जुम एप’ भर्चुअल बैठक आयोजना गर्‍यो । जब सार्वजनिक भर्चुअल कार्यक्रममा मन्त्री बोल्न सुरु गरे, एक्कसी पोर्न भिडियो बज्यो । अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’...

  • २०७७ आषाढ २, मंगलबार

    क्वारेन्टिनभित्रै स्वयंसेवकद्वारा सामूहिक बलात्कार !

    काठमाडौं – कैलालीमा रहेको एक क्वारेन्टिनमा ३१ वर्षीय महिलाको सामूहिक बलात्कार भएको छ । बलात्कारको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेका छन् । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको क्वारेन्टिनबाट स्थानीय २२ वर्षीय किशोर परियार, २० वर्षीय लक्ष्मण विक र १८ वर्षीय सर्जन विकलाई शुक्रबार पक्राउ गरेको थियो । तिनीहरुलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति...

  • २०७७ आषाढ १, सोमबार

    भक्तपुर दुर्घटनामा दुईकाे मृत्यु

      काठमाडाैं - भक्तपुरमा भएकाे दुई फरक–फरक सडक दुर्घटनामा दुईजनाकाे मृत्यु भएकाे छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार विहिबार करिब १ बजे मध्यपुर ठिमी नगरपालिका वडा नं. ९ बोडेमा बा ५ ख ४३११ नं.को पानीको ट्याङ्कर र बा ९२ प ७०७७ नं.को स्कुटी एक आफसमा ठोक्किँदा दुर्घटना भएको थियो । सो घटनामा परेर स्कुटी पछाडी सवार काठमाडौ कागेश्वरी मनोहरा बस्ने ४५ वर्षकी लक्ष्मी कार्की गम्भीर घाइते भएका थिए ।...

  • २०७७ जेठ ३२, आइतबार

    आफैंले चलाएकाे गाडी दुर्घटनामा गाउँपालिका अध्यक्षकाे मृत्यु

    काठमाडाैं -  पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको सडक दुर्घटनामा परी मृत्यु भएको छ । आइतबार गाउँपालिकाबाट जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन गएका उनको बर्दघाटमा भएको दुर्घटनामा मृत्यु भएको हो । दुर्घटना भएको गाउँपालिकाको गाडी उनी आफैंले चलाएका थिए । अगाडीबाट साइकलमा आउँदै गरेका यात्रुलाई जोगाउन खोज्दा गाडी कल्भर्टमा ठोकिएर दुर्घटना भई उनी...

Pages